सम्पत्तिको लागि जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहले गरे नक्कली बिबाह( भिडियो हेर्नुहोस् )

काठमाडौं – अभिनेता जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभि नित फिल्म ह्यारीकी प्यारी को ट्रेलर सार्वजनिक गरिएको छ । सार्व जनिक ट्रेलरमा पैसाको कारण अभिनेता जितु नेपाल र साम्राज्ञी रा ज्यलक्ष्मी शाहले विवाह गरेको प्रसंग देखाइएको छ।

फिल्मलाई डाक्टर कपिल रिजालले निर्देशन गरेका हुन् । बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको फिल्ममा जितु र साम्राज्ञी सँगै

विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, डिल्ली राम खनाल, रमेश अधिकारील गायतको अभि नय छ।

कथा निर्देशक रिजाल स्वयंले तयार पारेका हुन् भने पटकथा र संवाद उनीसँगै सुदीप बराल, गिरीराज घिमिरे, अभिमन्यू निरवीले मिलेर लेखेका हुन् ।

यसअघि फिल्ममा समावेशी ‘धरहरा’ बोलको गीत सार्वजनिक भइ सकेको छ। उक्त गीतमा अभिनेत्री रेखा थापाले नृत्य गरेकी छन् ।