जाजरकोटकि भाइरल सुष्मा मगरले खेलिन पहिलो म्युजिक भिडियो, टंक तिमिल्सिनाले दिए अवसर एकसाथ मिडियामा ..,

सामाजिक संजाल त्यसमा पनि टिकटकले धेरै मान्छेलाई आफ्नो क ला प्रस्फुटन गर्ने माध्यम बनिदिएको छ । कतिले आफ्नो अभिनय, नृ त्य, गायन लगायतका कुरा प्रस्तुत गरी निकै चर्चा कमाएको हामीले देखिसकेका छो ।

त्यस्तै पछिल्लो समय टिकटकमा एकदमै भाईरल नाम हो सुश्मा म गर ।गीत बज्यो कि नाचुम नाचुम लग्छ भन्ने उनी स्टेजमा कम्मर कसे र नाँचेको भिडियो यतिबेला सामाजिक संजाल टिकटकमा एकदमै भाईरल बनेको छ ।

जाजरकोट निवासी यिनै सुश्मा घर्ती मगर टंक तिमल्सिनाको स्टेज मा कम्मर मर्काइ मर्काई नाँचेको हेर्दा कसलाई पो मन नपर्ला र ।स्टेजमा

नाँचेर हजारौं दर्शकलाई मनोरञ्जन दिने उनी मिडियामै भक्कानो छो डेर रुएकीथिइन हेर्दा हसिली रसिली देखिने उनको मन भने पिडैपि डाले भरिएको रहेछ ।

ढलेको घरमा बस्दै आएकी उनका बाबुले उनलाई छाडेर अर्कै लिएर हिडेका रहेछन । काम गर्न गएका श्रीमान उते अर्कैसँग बिबाह गरेर सातबर्षदेखि घर ने नफर्किएपछि एक्लि भएकी रहिछिन सुष्माकी आमा ।

एक्लै सङ्घर्ष गरेर हुर्काएकी रहिछिन उनले सुष्मालाई यसैक्रममा आज भने यिनै भाईरल सुष्माको सपना पूरा भएको छ टिक

तिमल्सिनाके स्टेजमै नाचेर भाईरल भएकी उनले अहिले टंक तिम ल्सिनाको गीतको म्युजिक भिडियोमा आफ्नो नृत्य प्रस्तुत गर्ने मौका पाएकीछिन । टंक तिमल्सिनासँगको उनको गीत अहिले सुटिङको क्रममा रहेको छ ।