
पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घट नामा परेको छ। कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमा डौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो।
विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ। जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार थिए।दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
यो पनि,,नेपाल आईडलको टप १२ मा पुगेकी बेनिषा पौडेल धरधरी रुदै मिडियामा । परिवा रमा यति धेरै पिडा, घर लिलाम भो (भिडियो हेर्नुस) काठमाडौं – निकै नैसुमधुर स्वरकी धनी बेनिषा पौडेल दुख पोख्दै मिडियामा आईन् । बिगत २ बर्षदेखि सँगीत क्षेत्रमा रहेकी बेनिषा सँगीत क्षेत्रमा सोचे जस्तो सफलता नपाउँदा धेरै दुखी छिन् ।
साथै परिवारको तनाव ठुलो छ । सानै उमेरदेखि परिवा रको उतार चढाव देखेकी बेनिषाले नयाँ नयाँ न्युज नेपाल का शिशिर भण्डारीसँग कुरा गर्दै भित्री पिडा पोखिन् । बेनिषाले आफ्नो परिवारलाई ऋण लागेर बै.कले घर नै लिलाम गरेकोबताईन् ।
साथै आफुलाई धेरैले गीत दिन्छु भन्दै झुलाएको बताउँदै बेनिषा धुरुधुरु रोईन् । पछिल्लो समय नेपाल आइृडलको टप १२ मा पुगेकी बेनिषाले आइृडलमा पनि आफ्नो आवाजले धेरैलाई प्रभावित पारिसकेकी छिन् ।
हुन त बेनिषाले दर्जनौ गीत रेकर्ड गरिसकेकी छिन् । चल्तीका गायिकाहरु जस्तो चर्चामा नरहेपनि उनका गीतहरुले दर्शकहरुको माया पाईरहेकै छन् ।
लाखौं दर्शकहरुले युटुबमा उनका गीतहरु हेरेका छन् । तर उनी स्टेज कार्यक्रमहरुमा त्यति व्यस्त देखिन्नन् ।
शिशिर भण्डारीसँगको कुरामा बेनिषाले आफुले पहिलो गीत रेकर्ड गर्दा आमाको गहना बेचेको खुलाईन् । उक्त गीत असफल हुँदा आमाको गहना फिर्ता ल्याउन नसकेको उनले बताईरहँदा उनका आँखाबाट आँशु झरे ।
साथै आफ्नो परिवार यतिबेला निकै ठुलो सँकटमा गुज्रिरहेको उनले बताईन् । परिवारमा ऋण लाग्दा घर लिलाम भएको कुरा सुनाउँदा बेनिषाको आँखा रसाए ।
धरधरी रुदै उनले आफ्नो कथा यसरी सुनाईन, भिडियो हेर्नुस