
पाेखरामा भएकाे यती एयरलाइन्सको एटीआर जहाजमा दुर्घट नामा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ, उनकी श्रीमती डा. सोना दिवाकर र उनका छोरा पनि दुर्घटना मा परेका छन्।
पोखरामा भएको विमान दुर्घटनामा ६८ जना यात्रुसहित ७२ जना रहेको खुलेको छ। काठमा डौंबाट पोखराका लागि उडेको एन-एनसी एटी आर ७२ जहाज नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।
आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलन जिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो।
दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको बताएका छन्।
विमानमा सवार यात्रुहरुको नामावलीः
नेपाली यात्रुः
किसान आचार्य निशान्त आचार्य शालिगराम आचार्य सडकात अलिमिया पूर्ण बहादुर गुरुङ
जितेन्द्र बहादुर कुँवर एलिना बन्ड्रो अनिशा बानियाँ स्लक भट्ट निरा छन्त्याल आशिमा गुरुङ
अनुशा गुरुङ बेलमान गुरुङविजयकुमार गुरुङ
जीवनकला गुरुङ माया गुरुङ लक्कि गुरुङ
शिवकुमार गुरुङ सिता गुरुङ यमुना गुरुङ
यास्मिन गुरुङ रविन हमाल सन्जय जैसवाल
सोनु जैसवाल रचना काफ्ले सीता कुमारी खड्का
अनिल कुमार राजभार भगवती कुँवर अविशेक कुश्वाह ओम माया गुरुङ सुस्मा पाण्डे हरि परियार लक्ष्मी परियार रिता परियार अरुण पौडेल लक्ष्मी पौडेल प्रसिद्धि पौडेल त्रिभुवन पौडेल पोजन राना स विना रायमाझी राजन सापकोटा
अनिल शाही संगिता शाही जमुना शर्मा
विशाल शर्मा युवराज शर्मा मोहन श्रेष्ठ डा. शोना दिवाकर बन्दना सुनारराजुसिंह ठकुरी चुर्ण थापा
गणेश थापा लवराज तिमिल्सिना को को थिए विदेशी यात्रु?
मेरोल लभ आयूरी ल्यागीन भिक्टर ल्यागीन
जेनितसन्डरा पालाभेकिनो भिक्टोरिया अतुनिना
इलिना बण्डुरो रुअनकालुम क्रिघ्टोन एलेक्जेण्डर आइरिडोरे शिशुहरु:
कृष परियार प्रसिद्धी पौडेल आयुर्दि शर्मा
बेबी शर्मा