
काठमाडौं ।तनहुँ जिल्ला अदालतमा विचाराधीन नायक पल शाह विरुद्धको जबर्जस्ती क रणी मुद्दाको फैसला बहस सकिएको छ ।
न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा भएको बहसमा शा हको पक्षबाट तीन वरिष्ठसहित ५ जना कानून व्यवसायीले बहस गरे भने जाहेरवालाका तर्फबाट एक जना सरकारी वकिल सहभागी थिए ।
केहीबेरमा आचार्यले फैसला सुनाउनेछन् । एक १७ वर्षीया किशोरी ले शाहविरुद्ध बला त्कारको आरोप लगाएकी थिइन् । तीनै किशोरी ले लगाएको आरोपमा नवलपुर अदालतले शाहलाई साढे २ वर्ष कैद सजाय गरिसकेको छ ।
त्यस्तै । चलचित्र नायक पल शाह विरुद्धको मुद्दामा तनहुँ जिल्ला अदालतमा आज सुनुवाइ हुने भएको छ । उनीमाथि लागेको नाबा लिकामाथि बला त्कार अभियोगमा लामो समयदेखि टुंगो लाग्न स केको छैन । बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको सो मुद्दामा आ ज सुनुवाई हुँदै छ ।
यसअघि नवलपरासी जिल्ला अदालत, नवलपुरले शाहमाथिको मुद्दामा फैसला सुनाएको थियो । भदौ २१ गतेको उक्त अदालतको फैसलाअनुसार शाहलाई बला त्कारको आरोपमा सफाइ दिइएको थियो भने केवल बाल यौन दुर्व्यवहारको अभियोगमा मात्र भने साढे दुई वर्षको कैद सजाय सुनाइएको थियो ।
तर शाहमाथि एकैसाथ तनहुँ र नवलपरासीमा मुद्दा चलेकाले तनहुँले भने फैसदा दिइसकेको छैन । नवलपुर अदालतको फैसला समेत मा ग गरी थप अनुसन्धान गरी तनहुँ अदालतले आज माघ ३ गतेका ला गि सुनुवाइको मिति तोकिएको छ ।
आज तनहुँ अदालतले शाहलाई बला त्कार मुद्दामा सफाइ दिने या कैद सजाएँ तोक्ने भन्नेबारे फैसला हुनसक्ने बताइएको छ ।