
डोजरको अगाडि नाचेर टिकटकमा भाईरल भएकी १६ बर्षकी चन्चले सुप्रभा । बालेनको बहिनी भनेर जिस्काउँछन्..,
१६ बर्षकी सुप्रभा अधिकारी टिकटकमा नाचेर भाईरल छिन् । काभ्रे पनौतीकी सुप्रभा सानै उमेरदेखि कलाकारितामा रुचि राख्थिन्, टिक टक बनाउँदै गर्दा उनका डान्सका भिडियोहरु रुचाउन थालियो ।
बिशेष गरी उनी डोजरको अगाडि नाचेर भिडियो हाल्छिन् । उनको सोहि बिशेषताका कारण उनलाई अझै टिकटक प्रेमीहरुले पछ्याउन थाले ।
डोजर र डान्सलाइृ लिएर उनका धेरै रमाइृला किस्साहरु छन् । यसैबिच उनलाई धेरैले बालेनको बहिनी भनेर पनि जिस्काउँछन् ।
शिशिर भण्डारीसँग कुराकानी गर्दै सुप्रभाले भर्खरै आफुले बहु प्रति क्षित चलचित्र प्रसाद २ मा एक महत्वपुर्ण भुमिकामा अभिनय गर्ने मौका पाएको पनि बताईन् ।
प्रसाद २ मा उनले बिपिन कार्की, केकि अधिकारी, अर्पण थापा लगयातका कलाकारहरुसँग काम गरेकी छिन् । उनी गोमा नामक एक सिरियलमा पनि अभिनय गर्छिन् ।
सुप्रभाले आफु सानो उमेरका भएका कारण धेरैले नाबालिका भनेर जिस्काउने गरेको प्रति भने दुख व्यक्त गरिन् ।
भिडियो हेर्नुस