खुशी को खबर सचिन को यसरी भयो सफल अप्रे,सन

काठमाडौंको एउटा निजी स्कुलमा बसेर पढिरहेका सचिन अस्वस्थ भएपछि अस्पताल लगिएको थियो । उनको रोग राम्ररी निदान भइसकेको छैन चिकित्सकका अनुसार उनको रगतमा सोडियमको मात्रा उच्च देखिएको थियो ।

उनलाई सास फेर्न कठिनाइ भइरहेको थियो भने राम्ररी बोल्न र हातखुट्टा चलाउन सकेका थिए नन् ।उनको टाउ कामा पनि समस्या देखिएको थियो । साथै सचिनलाई पहिले पनि पिशाब चुहिने समस्या पनि थियो ।

उनको पिशाब नियन्त्रण हुन नसक्नेको चिकि त्सकले बताएका थिए ।उनी पहिलेदेखि अत्य धिक पानी पिउने गर्थे । शारीरिकरुपमा कमजोर रहेका उनी अप्ठेरोसँग हिँड्थे । उमेरले १२ वर्ष पुगिसके पनि उनी ५-६ वर्षका जस्तै देखिन्छन् तर, बोलीचालीमा भने चतुर छन् ।

उनको अनौठो व्यवहार र बोलिचालीलाई दर्श कले मन पराए । भाइरल भएको बेला धेरै युट्यु वरहरु उनको पछिपछि कुदेका थिए । उनलाई भद्रकाली शिक्षा सदनले निशुल्क पढाइरहेको छ ।

स्कुलका शिक्षकहरुका अनुसार सचिन अघिल्लो दिन पिकनिक गएका थिए र सामान्य अवस्थामा देखिएका थिए। भोलिपल्टबाट उनलाई हिँडडुल गर्न र उभिन कठिनाइ भएको उनीहरुको भनाइ छ ।

अस्पतालमा ल्याएर इर्मेन्जेन्सीमा चेकअप गरिएपछि चिकित्सकले आइसीयूमा पठाएका थिए । अहिले भने केहि ठिक भएपछि उनको टाउकाको अपरेशन गरिएको हो।

सचिन परीयार अप्रेसनपछी यतिधेरै निको भय, चम्किलो मुहारबाट के छ हजुर भन्दे खुसी भए ।