महोत्सवमा पुस्कक शर्माले गीत गाउदा डाँको छोडेर रोएकी भाईरल आँचल यीनै हुन् पहिलो पटक मिडियामा..,

काठमाडौं – गत बिहीबारदेखि सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ। पुस्कल शर्माको गीतमा एक युवती रोएकी छन्। ‘मुटु जलाइ जलाइ’ बोलको बेस्सरी चिच्याएर

गायकी उनले ‘आउँछौ आउँदैनौं’ बोलको गीत गायक शर्माले गाउँदै गर्दा भने डाँको छोडेर रोएकी छन्।कैलालीको अत्तरियामा भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा गायक पुस्कल शर्माले यी दुई गीत गाएकी हुन्।

पहिलो गीत ‘मुटु जलाइ जलाइ’ बोलको गीतमा जोड–जोडले गीत मात्र गाएकी उनले त्यस पछिको गीतमा भने डाँको छोडेर रोइन्।उनले यसअघि राखेको टिकटक भिडियोमा पनि उनी यो गीत र गायक पु स्कल शर्माको फ्यान भएको पुष्टि हुन्छ।

आँचल नाथकी युवतीलाई गायक पुस्कल शर्माले समेत फलो गरेका छन्। उनले फलो गरेकोमा धन्यवादसमेत दिएकी छन्।

उनको भिडियो भाइरल भएसँगै कतिपयले उनको ब्रेकअप भएको हुनसक्ने अनुमान गरेका छन् त कतिले संगीतमा भएको शक्तिको रूपमा यसलाई व्याख्या गरेका छन्।

भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौड्यालले भिडियो हेरेपछि संगीतको शक्ति देखेर आफू खुसी भएको बताएका छन्। यस्तै कति पयले उनको ब्रेकअप भएको हुनसक्ने अनुमानसमेत गरेका छन्।

अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा आज २७ गते देखी माघ ९ गते सम्म महोत्सब लाग्ने भएको हो । लामो समयदेखि हरेक बर्ष अत्तरियामा संञ्चालन हुदै आएको महोत्सब

सभ्य र भब्य रुपमा सफल पार्न सबै क्षेत्रका कला, संस्कृति, भेषभुषा, चालचलन, कृषि, पर्यटकिय क्षेत्रको प्रचार प्रसार आदिलाई समेटिनुपर्ने स्थानियले बताएका छन् ।