हे भगवान किन अष्ट्रेलिया मा एती धेरै नेपाली को मृ,त्‍यु हुन्छ।

सिड्नीको ओलाई क्रिकस्थित खोलामा एक नेपाली मृत फेला परेका छन् । शव भेटिएको घटना बारे प्रहरीले अनुसन्धान अघि बढाएको छ भने मृतक रुपक थापाको शव परिवारलाई पठाउन मृतकका भाईको पहलमा गोफण्ड मि अभियान सुरु गरिएको छ ।

नेपालस्थित परिवारलाई शव पठाउन सुरु गरिएको सहयोग संकलन अभियान र शव पठाउन आवश्यक सबै सहयोग गर्ने बाचा एनआरएन ए अष्ट्रेलिया अध्यक्ष नन्द गुरुङले गर्नुभएको छ ।

थापा मृ,त भेटिएको बारे समेत अध्यक्ष गुरुङले नै पुष्टी गर्नुभएको छसन् २००९ मा नेपालबाट अष्ट्रेलियाको सिड्नी आएका थापाको स्थायी घर गोरखा जिल्ला रहेको बताइएको छ ।

गो फण्ड मी मार्फत ८ हजार डलर उठाइने बताइएको छ । अपत्या रिलो मृ,त्युुको खबरले परिवारमा झन पिडा र रहस्यमय खबर आएको हो । उनि अस्ट्रेलियामा बिगत १४ बर्ष देखि बस्दै आएका थिए ।

यसलाइ ढाकछोप गर्न सहजीकरण गराइदिनु भन्दै विभिन्न माध्यमबाट कल र म्यासेज गरि ढाकछोप गर्दिनु भन्दै खबर आएपछी,

अस्ट्रेलिया मा हुनुहुने NRN वा पहुचवाला सम्पुर्ण ले यश गतिविधि मा सम्लग्न हुनुहुने लाई छानबिन गर्दिनु हुन नेपाल र अस्ट्रेलिया बासी लाई अनुरोध गर्दछु । भन्दै आफन्त र परिवारले अनुरोध गरेका छन् ।