
भैंसी बेचेर टिकटक : अछामको मेल्लेख गाउँपालिका–४ ठाँटीकी ५४ वर्षीया रंगादेवी बुढाले टिकटक चलाउन गरेको रिचार्जका कारण भैंसी बेच्नुपरेको छ। टिकटक चलाउन मोबाइलमा रिचार्ज गर्दागर्दै ५० हजार ऋण लागेपछी बुढाले भैंसी बेच्नु परेको थियो। रंगा निर क्षर महिला हुन्।
उनले केही दिनको प्रौढ कक्षा मात्र पढेकी छन्। तर, अहिले उनी आफै टिकटक बनाउँछिन र पोस्ट गर्छिन्। अनि लाइभमा पनि ब स्छिन्।
रंगा बढीजसो टिकटक अछामको स्थानीय भाषामा बनाउँछिन्। उन को अधिकांश टिकटक भाइरल हुने गरेका छन्। अछामी भाषाको प्रचारप्रसार भएको भन्दै धेरैले उनको प्रसंशा गर्न थालेपछि उनलाई अझ टिकटक बनाउने जोश बढेको हो।
पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । सन्तान सम्बन्धि समस्या ले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । मनोबिला सिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
बोलिको कारण साधारण समस्या आउन सक्नेछ । स्वास्थ सम्बन्धी समस्याले सताउला । स्तान्तरण को योग रहको छ । स्वास्थ सम्ब न्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । न जिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ ।मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिला सिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाट ले मन प्रशन्न रहने छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागे को काम बन्नेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दा नि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिला सिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाट ले मन प्रशन्न रहने छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागे को काम बन्नेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दा नि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।