निरा छन्त्यालको घरमा पुुग्दा जे देखियो , आमाको बिजोक ( भिडियो हेर्नुहोस् )

गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो। कस्तो दुर्भाग्य, प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काउनुभएको थियो सब मरिन्छ, त्यही अन्तिम

वर्षमा बाँचुञ्जेली बाँचम् न हर्षमान जीवनलाई खुसीसाथ जिउनुपर्छ भन्ने उनै निरा आज आफन्त र शुभेच्छुकलाई शोकमा छाडेर आफू भ ने भौतिक संसारबाट अलप हुनुभएको छ ।

भिडियो हेर्नुहोस् ।

बाइस वर्षको अल्पायुमै उहाँको इहलीला सकिएको हो पोखराको सेतीखोँचमा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटना सँगै निराको मखमली आवाज पनि उतैकतै बिलायो । लोकदोहोरी क्षेत्रमा जबर्जस्त उदाउनुभएकी

गायिका छन्त्यालले असमयमै मृत्युवरण गर्नुप¥यो गत वर्ष उहाँ आफैँले गाएको गीतले भनेझैं निराका लागि यस वर्ष २०७९ नै अन्तिम बन्यो । न अब कतै युट्युबमा, न मेला र महोत्सवका झ किझकाउ मञ्चमा उहाँलाई प्रत्यक्ष हेर्न र सुन्न नै पाइने छ ।

केबल स्वजनका स्मृति र आफ्ना सिर्जनामा निरा बाँचिरहनुहुनेछ बागलुङको बडिगाड गाउँपालिका ३ सिसाखानीमा जन्मनुभएकी निराको जीवनभर नेपाली लोकसङ्गीतको सेवा गर्ने अभिलाषामा पनि ठेस पुगेको छ ।

बडिगाड -८ का टीका पाइजाले निरा छन्त्यालले सानैदेखि रुची लिए र गायन क्षेत्रमा लागेको बताउनुभयो । पछिल्लो पटक गत मङ्सिरमा बडिगाडको न्वागी मेलामा आउनुभएको थियो, जिल्लामा हुने मेला, महोत्सवमा आइरहनुहुन्थ्यो’, पाइजाले भन्नुभयो, दुई-तीन वर्षयता उहाँ लोकदोहारीमा बढी चिनिन थाल्नुभएको थियो, युट्युबमा पनि उहाँका गीत चलेका थिए ।

निरा रेडियो सारथीले आयोजना गरेको एक प्रतियोगितामा बिजेता पनि बन्नु भएको थियो । सङ्गीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल ६ वर्ष अघि काठमाडौं छिर्नुभएको थियो । गायनमा सफल हुँदै गएपछि उहाँका माग पनि बढ्दै गएको थियो ।

शनिवार मात्र काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले प्रस्तुति दिनु भएको थियो । सोही दिन टुँडिखेलामा बडिगाड ३ सिसाखानीको ऐ तिहासिक सति घाटु नाच प्रदर्शनका लागि पनि उहाँ सक्रिय भएर ला ग्नुभएको थियो ।

छन्त्यालले विद्यालय तहको पढाइ गाउँकै कञ्चनापुर प्रा.बी. र सिसाखानी मा. वि. मा पूरा गर्नुभएको थियो । सिसाखानी मा. बि. का शिक्षक कमल भुजेलले पनि आफ्नो विद्यालयले गर्व गर्न लाएक बिद्यार्थी गुमाउदा गाउँसँगै बिद्यालय परिवार पनि स्तब्ध भएको बताउ नुभयो । बुवा मनबहादुर र आमा लीला छन्त्यालको कोखबाट जन्मनु भएकी निराको निधनपछि जन्मगाउँ सिसाखानीमा पनि शोक छाएको छ ।

गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो। कस्तो दुर्भाग्य, प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काउनुभएको थियो सब मरिन्छ, त्यही अन्तिम वर्षमा बाँचु ञ्जेली बाँचम् न हर्षमान जीवनलाई खुसीसाथ जिउनुपर्छ भन्ने उनै नि रा आज आफन्त र शुभेच्छुकलाई शोकमा छाडेर आफू भने भौतिक संसारबाट अलप हुनुभएको छ ।

बाइस वर्षको अल्पायुमै उहाँको इहलीला सकिएको हो पोखराको सेतीखोँचमा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटना सँगै निराको मखमली आवाज पनि उतैकतै बिलायो । लोकदोहोरी क्षेत्रमा जबर्जस्त उदाउनुभएकी गायिका छन्त्यालले असमयमै मृत्यु वरण

गर्नुप¥यो गत वर्ष उहाँ आफैँले गाएको गीतले भनेझैं निराका लागि यस वर्ष २०७९ नै अन्तिम बन्यो । न अब कतै युट्युबमा, न मेला र महोत्सवका झकिझकाउ मञ्चमा उहाँलाई प्रत्यक्ष हेर्न र सुन्न नै पा इने छ ।

केबल स्वजनका स्मृति र आफ्ना सिर्जनामा निरा बाँचिरहनुहुनेछ बागलुङको बडिगाड गाउँपालिका ३ सिसाखानीमा जन्मनुभएकी निराको जीवनभर नेपाली लोकसङ्गीतको सेवा गर्ने अभिलाषामा पनि ठेस पुगेको छ ।

बडिगाड -८ का टीका पाइजाले निरा छन्त्यालले सानैदेखि रुची लिए र गायन क्षेत्रमा लागेको बताउनुभयो । पछिल्लो पटक गत मङ्सिरमा बडिगाडको न्वागी मेलामा आउनुभएको थियो, जिल्लामा हुने मेला, महोत्सवमा आइरह नुहुन्थ्यो’, पाइजाले भन्नुभयो, दुई-तीन वर्षयता उहाँ लोकदोहारीमा बढी चिनिन थाल्नुभएको थियो, युट्युबमा पनि उहाँका गीत चलेका थिए ।

निरा रेडियो सारथीले आयोजना गरेको एक प्रतियोगितामा बिजेता पनि बन्नु भएको थियो । सङ्गीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल ६ वर्ष अघि काठमाडौं छिर्नुभएको थियो । गायनमा सफल हुँदै गएपछि उहाँका माग पनि बढ्दै गएको थियो ।

शनिवार मात्र काठमाडौँमा आयोजित कार्यक्र ममा उहाँले प्रस्तुति दि नुभएको थियो । सोही दिन टुँडिखेलामा बडिगाड ३ सिसाखानीको ऐतिहासिक सति घाटु नाच प्रदर्शनका लागि पनि उहाँ सक्रिय भएर लाग्नुभएको थियो ।

छन्त्यालले विद्यालय तहको पढाइ गाउँकै कञ्चनापुर प्रा. बी. र सिसाखानी मा. वि. मा पूरा गर्नुभएको थियो । सिसाखानी मा. बि. का शिक्षक कमल भुजेलले पनि आफ्नो विद्यालयले गर्व गर्न लाएक बिद्यार्थी गुमाउदा गाउँसँगै बिद्या लय परिवार पनि स्तब्ध भएको बता उनुभयो । बुवा मनबहादुर र आमा लीला छन्त्यालको कोखबाट जन्म नुभएकी निराको निधनपछि जन्मगाउँ सिसाखानीमा पनि शोक छाए को छ ।