भीम र निरा छन्त्यालको त्यो अन्तिम दोहोरी , जस्ले गीतमै नछुटिने कसम खाएका थिए-भिडिओ

काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । स्याङजा खुदी घर भएका पौडेलको गएराति घरमै निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले बताए ।

पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि बिरामी थिए ।गायक भीम पौडेल र पोखरा जहाज दुर्घटनामा ज्यान गुमाएकी गायिका निरा छन्त्यालले यस्तो गीत गाए थिए । भिडियो हेर्नुहोस्

 

यो पनि,,पल शाह लाई फूलमाला सहित बिदाई गरे! पल शाह पहि लो पटक भिडियो नाबालिक जबर्ज स्तीकरणी अभियोगमा जेल चलान भए का अभि नेता पल शाहलाई मंगलबार जिल्ला अदालत तनहुँले सफाइ दिएपछि अभि नेत्री पुजा शर्माले खुसी सीमै नरहेको बताएकी छन् ।

उता पल शाहले सफाइ पाएपछि नायिका पुजा शर्मामा खुसीको सीमा रहेको छैन् भन्दै खुलेर फोटो सेयर गरेकी हुन् । उनले आफु जहिले पनि पलको साथमा रहेको बताएकी छन् ।

उनले सामाजिक संजाल मार्फत खुशी व्यक्त गरेकी हुन्। उनले लेखे की छन्, ‘जहिले तिम्रो साथमा थिएँ, अहिले खुसीको सीमा रहेन ।’ जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई सफाइ दिएको छ ।

मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिए को छ । अदालतले शाहलाई सफाइ दिए पनि नवलपुर जिल्ला अ दालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटे पछि मात्र उनी जेल मुक्त हुनेछन् ।

एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो ।

सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो