बरिष्ठ गायक झलकमान गन्धर्वकै अपमान गरेर नया कलाकारले ल्याए गीत,किन मौन छन अरु कलाकार ?

काठमाडौँ । नेपाली संगीत जगतमा अमर नाम हो स्व.झलकमान गन्धर्व,उहाले आवाज दिएका सबैजसो गीतहरु संगीत क्षेत्रमा सर्वा धिक हिट छन।त्यस मध्यका एक हो ‘नरोउ मायालु’।जुन गीतमा नया पुस्ताको आगमन भएको छ।

लोकप्रिय गायक युवराज मगरले नयाँ गीत ‘नरोउ मायालु’ बजारमा सार्वजनिक गरेका छन् ।बहुचर्चित गायिका शान्ति श्री परियार र गा यक युवराज मगरको स्वरमा सजिएको ‘नरोउ मायालु’ बोलको गीत आज मात्रै सार्वजनिक भएको हो ।

नेपाली लोक संगित जगतका अजर अमर दिग्गज श्रष्टा स्व.झल कमान गन्धर्वले गाएको उक्त गितमा गीतकार बलराम चौलागाँई, संगित गणेश परियारको यथावत् रहेको छ । स्व. झलकमान प्रति समर्पण गर्दै उहाँको सम्मानमा केहि अंश थप गरिएको छ ।

झलकमान प्रतिष्ठान संग अनुमती लिदै उक्त गितलाई गायक युव राज मगरले पुन रेर्कड गरेका हुन् । जसलाई नयाँ म्यूजिक एरेञ्ज सुदिप सा गरले गरेका छन् । यो गितको रेर्कडिङ प्रिज्मा रेर्कडिङ स्टुडियोमा गरिएको हो ।

यो गीतमा सरोज प्रजा राना,विना राउत,बिजय पुन,बिष्णु दगामी मगर र बाल कलाकारमा जे बिन र जेबिस श्रेष्ठ, आयुसी ढकालले अभिनय गरेका छन् । गितको अडियो सम्पादन र मिक्सि ङ श्याम श्वेत रसाईलीले गरेका छन् भने भिडियो छाँयाङकनमा अर्जुन तिवा रीले साथ दिएका छन् ।

यो गितको निर्देशन काजि श्रेष्ठले गरेका छन् । उक्त गीतको भिडियो सम्पादन भने सुप्रिम पराजुलीले गरेका हुन् । युबराज मगरको यस अ गाडी पनि धेरै गीतहरु बजारमा आएका छन।

एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक युवराजले झण्डै १ सय बढी गीतमा स्वर दिएका छन् ।मयाली’,‘सयौँ जुनी’,‘चरी’,‘गोरख पुरे रेलैमा’ लगायतका उनका गीतलाई स्रोता एवं दर्शकले रुचाएका छन् ।

सार्वजनिक ‘नरोउ मायालु’ बोलको गीतलाई पनि स्रोता एवं दर्शकले रुचाउनेमा आशावादी रहेको गायक युवराजको भनाई छ । यो काल ज

यी गीतमा स्वर दिन पाउँदा आफूलाई सौभाग्य शाली ठानेको दुबै गायक गायीकाले बताए । उक्त गीत युबराज मगर अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।