सम्बन्ध छुटेपछि धिरजले केटि नै भएर बाँच्ने निर्णय गरे, असफल प्रेमकथा मन खोलेर सुनाए (भिडियो सहित)

काठमाडौं – उनका अनुसार, सामाजिक सञ्जा लमा आउने समलिं गी विवाहको तस्वीर, भिडियो ले गोप्य बसेका धेरैलाई खुल्न प्रेरित गरेको र केहीलाई चर्चाले अप्ठ्यारोमा पारेको छ ।

मानवअधिकारकर्मी सुमन लामा (ट्रान्समेन) आफू समलिंगी भएको खुलाउने, कानूनले मान्यता नदिए सांस्कृतिक विधि अप,,नाएर विवा ह गर्नेको संख्या हिजोआज बढेको बताउँ छन् । यसमा सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका खेलको उनको बुझाइ छ ।

सर्वोच्च अदालतले सरकारलाई समलिंगी विवाह सम्बन्धी कानून बनाउन आदेश दिएको डेढ दशक बित्न लाग्यो ।

न्यायाधीश बलराम केसी र पवनकुमार ओझाको इजलासले ६ पुस २०६४ मा जारी गरेको आदेश मा भनिएको छ- कुनै व्यक्तिले स्वअनु भूति अनु सार लैंगिक पहिचान गरेपछि उसको जैविक लिंग के हो,

कस्तो यौनसाथी रोज्नुपर्ने हो, कस्तो व्यक्तिसँग विवाह गर्नुपर्ने हो भ न्ने निर्धारण अरु व्यक्ति, समाज, राज्य वा कानूनले गरिदिने होइन । यो नितान्त वैयक्तिक आत्मनिर्णयको अधिकारमा पर्छ ।’