पत्रकार ऋषि धमला माथि गम्भीर आरोप : के हो वास्तविकता ? (भिडियो हेर्नुहोस्)

काठमाडौं । सामाजिक अभियान्ता शर्मिला वाइबा र पत्रकार ऋषि धमलाबिच प्रेम सम्बन्ध रहेको कुरा बाहिरिएको छ । रास्ट्रीय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिँदै गर्दा १२ भाइ पत्रकार को कर्तुत सार्वजनि क गरेका थिए ।

त्यसलगत्तै पत्रकार ऋषि धमलाले आफुँलाई १०३ डीग्रीको ज्वोरो आएको बताएका थिए ।
त्यसलगतै शर्मीला वाइवाले आफ्नो फेसबुक वालमा ऋषि धमला संग खिचेको फोटो पोस्ट गर्दै लेखेकी छिन,

“ऋषि धमलालाई 110 को जोरो आउने अब म बनाउछु । ” त्यसप छि मिडियामा अन्तरवर्ता दिएपछि फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन, “अहिले मेरो बारेमा एक-अर्कामा टिकाटिप्पणी मिडिया मा आको कुरा सत्य हो।

म कानुनी रुपमा जादैछु। म मर्छु सत्य कुरा गर्ने डराउँदिन यो कुरा ध्यान आकर्षण होस् ,

(स्टार अनलाइन टिभी) मा दिएको अन्तरवर्तामा उनले बताएकी छि न, ” ऋषि धमला पत्नी एलिजा गौतम क्यानेडामा जाँदा शर्मिला वा इबा ऋषि धमलाको घरमा आएर बस्ने गरेको समेत बताएकी छिन ।

यो कुरा उनले ऋषि धमलाको ड्राइभर लगाएत अरु धेरैलाई थाहा भएको कुरा समेत बताएकी छिन । उनीहरू विगत ११ वर्षदेखि स म्बन्ध रहेको कुरा समेत आरोप लगाएकी छिन ।

त्यतिमात्र कहाँ होर, उनीहरूको सम्बन्धको बारेमा पत्नी एलिजा गौतमलाई पनि थाहा भएको कुरा प्रस्ट पारेकी छिन ।

यसर्थ यो उनको आरोप कति पुष्टि हुन्छ त्यो भने हेर्न बाँकी छ । अब हेरौ उनी संग यसै विषयमा गरिएको कुराकानी ।