शर्मिला वाइबा पहिलोपटक आफ्नी छोरीसहित आइन, खुल्यो सबै वास्तविकता (भिडियो हेरौ)

काठमाडौं । शर्मिला वाइबा आफ्नी छोरीसहित पहिलोपटक मिडि यामा आएकी छिन् । तर उनले बाबु भने चिनाउन चाहिनन । अहिले सामाजिक अभियान्ता शर्मिला वाइबाले ऋषि धमलालाइ लगाएको आरोप गलत भएको स्वीकारेकि छिन ।

उनले हिजो पत्रकार ऋषि धमला बिच प्रेम सम्ब न्ध रहेको कुरा केहि मिडियामा मार्फत सार्वज निक गरेकि थिइइन । अन्तत उनले आफ्नो गल्ती भएको र अरुले उक्साएको भरमा यस्तो आरोप लगाएको बता एकि छन ।

उनले धमला सँग पैसा को कारोबार मात्र भएको कुरा उल्लेख गरेकि थिइन ।

यसैबीच संचारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमले आफुले ऋषिलाई गर्ने माया र ऋषिले आफुलाई गर्ने मायामा कहिल्यै कमी नहुने बताएकी छन् ।

शर्मिला नाम गरेकी युवतीले ले मिडियामा आएर आप्नो र ऋषिको नाम जोडेपछि पत्नी एलिजाको यस्तो भनाइ आएको हो ।

ऋषिसँग आफ्नो सम्बन्ध लामो समयदेखि रहेको बताएपछि यसले सामाजिक संजालमा बहस नै सिर्जना गरेको छ ।

यहि बहसका बिच एलिजाले सामाजिक संजालमा एक स्टाटस लेख्लै भनेकी छन् जिन्दगीमा कहिले आधी आउँछ, कहिले हुरी आउँछ । तर, तिम्रो र मेरो माया प्रेम कहिले घट्नेवाला छैन ।

सँगै बाँच्ने सँगै मर्ने कसम खाएर अगाडि बढेको हाम्रो जीवन सात जुनीसम्म पनि हजुरलाई नै पाउँ पनि भगवान्सँग प्रार्थना गर्दछु ।’उनले, धेरै माया भन्दै रोज डेको शुभकामना समेत दिएकी छिन् ।

शर्मिलाले ऋषिसँग आफ्नो सम्बन्ध लामो समयदेखि रहेको बताए पछि ऋषिले भने यस्तो वेतुकको बिषयमा बोल्न आवश्यक नरहेको तर्क गरेका छन् ।

३ दिन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ऋषिलाई पत्रकारिताको जोक रको सर्कस भएको बताए पछि आफु सधै रवि को साथमा रहेका बताउदै शर्मिलाले ऋषिसँग आफ्नो नाम जोडेकी थिइन् ।