बलात्कारी भनेको केटासँग निहारिकाले गरिन विवाह

बलात्कारको आरोप लगाएर जेल पठाउन ठिक पारिएको केटासँगै सोनाली कुमारी सिंह अर्थात निहारिका राजपूतले विवाह गरेकी छि न्। आफु माथि बलात्कार भएको तर जिल्ला अदालतले सफाइ दि एको भन्दै उनले आन्दोलन समेत गरेकी थिईन।

उनै निहारिकाले आरोपित शिवराज श्रेष्ठसँग विवाह गरेकी छिन् । शुक्रबार जानकी मन्दिरमा विवाह गरेका उनीहरुले जिल्ला अदालत धनुषा मा विवाह दर्तासमेत गराइसकेका छन् । आफूमा थि बलात्का र भएको तर जिल्ला अदालतले सफाइ दिएको भनेर निहारिका उच्च अदालतमा पुनरावेदनको मुद्दा लडिरहेकी थिइन् ।

तर गत माघ १६ गते उनले धनुषा जिल्ला अदालतमा शिवराजसँग आफू मिलेर बस्ने भन्दै मिलापत्र गरेकी थिइन् । आफूलाई कुमारी आमा भनेर चिनाउने राजपूतले सुरुमा धनुषा जिल्ला अदालतमा प्रेमी शिवराज श्रेष्ठविरुद्ध बलात्कार को जाहेरी दिएकी थिइन् ।

तर धनुषा जिल्ला अदालतले शिवराज र सोना लीबीच प्रेमसम्बन्ध रहेको र प्रेमसम्बन्धमा सम यमा भएको शारीरिक सम्बन्धलाई जब रजस्ती करणी भनी मान्न नमिल्ने भन्दै शिवराजलाई सफाइ दिएको थियो ।

धनुषा जिल्ला अदालतले शिवराजलाई बलात्का रको कसुरमा सफाइ दिएपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावे दनको मुद्दा दर्ता गराएकी थिइन् । सोही समयमा उनले आन्दो लनसमेत गरेर बलात्कारीलाई सजाय दिन माग गरेकी थिइन् । यस क्रममा उनले आत्मदाहको प्रयास समेत गरिन।

तर गत माघ १५ गते निहारिकाले धनुषा जिल्ला अदालतमा शिवराज श्रेष्ठविरुद्ध अंश दाबी गर्दै मुद्दा दर्ता गराएकी थिइन् । यो पनि,

पतिलाई बलात्कार मुद्दामा जेल पठाउन खोजे की निहारिकाले किन गरिन मिलापत्र ? बला त्कार मुद्दाबाट पछि हटिन निहारिका, जिल्ला अदालतमा अंशमुद्दा दर्ता निहारिका राजपुतका छोराको डिएनए ब लात्कार आरोपी जिवराजसँग मिल्यो

निहारिकाले एक हजार थपेर फिर्ता गरिन् करिश्माको सहयोग रकम निहारिका प्रकरणः शिवरामलाई ५ दिन थुनामा राख्न सिडिओको अ नुमती निहारिका प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ

निहारिकाले बलात्कारी भनेका श्रेष्ठलाई अदालतले यसरी दिएको थियो सफाई
निहारिका प्रकरणमा नायिका करिश्मा विवादमा, ज्वाला संग्रौलाले दिईन यस्तो जवाफ
राष्ट्रपति कार्यालय अगाडि निहारिकाद्वारा आत्मदाहको प्रयास