महिला लाई कसरी यौ,न सन्तुष्टि दिने ? के कुरा सहयोगी हुन्छन् – जानि राखौँ..

तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले मानव यौ,न प्रतिक्रिया चक्रका बारेमा चर्चा गर्नु उपयुक्त होला । यसका चरणहरू १. उत्तेजनाको चरण, २. Plateau चरण, ३. चरमसुख चरण र ४. Resolution Phase (रिजोलुसन चरण) हुन् । प्लाटो फेजमा भएको यौ,नलाई निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा त्यस्तो बिन्दुमा पुगिन्छ जसमा पुगेपछि व्यक्ति यौ,न तनावबाट मुक्त हुन्छ । यही बेला मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सम्भवत: सर्वोत्कृष्ट सुख अनुभव गर्छ । यसैलाई च,र,म,सुख भनिन्छ । Plateau Phase मा महिलाहरूमा यो,नि,द्वा,र अझ खुल्ने तथा त्यसवरिपरिको भाग फुलेर अर्थात् ठूलो भएर आउँछ । यसरी यो,नि,द्वार वरिपरिको भाग बढ्ने भएकाले भ,गां,कुर अलि भित्र दबेजस्तो देखिन्छ भने स्त,न,को आकार केही बढ्छ । आधाभन्दा बढी महिलामा अनुहार र छाला रातो (S,e,x Flush) हुन्छ । पुरुषले जस्तै यो चरणमा महिलाले पनि आन्तरिक न्यानोपन तथा दबाब महसुस गर्छन् ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻