
काठमाडौं । जुनसुकै आलोचनालाई पनि सहजै लिन सक्ने पत्रकार ऋषि धमला फेरि चर्चामा आएका छन् । उनी यसपटक ‘भ्यालेन्टाइन डे’ को भोलिपल्ट पत्नी एलिजा गौतमले श्रीमान श्रीमतीको तस्बिर शे यर गर्दै मन छुने स्टाटस अपडेट गरेकी छिन ।
हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवार जनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायु वतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।
धमलापत्नी एलिजाले तस्बिर फेसबुकमा पोष्ट गर्दै उनी लेख्छन् प्रिय Rishi Dhamala तिमी सँग येसै गरी साथ जुनी येसरी जिवन बिता उन
पाउम #happyvalentinesday2023 यसलाई लिएर सामाजिक सञ्जालमा क्रिया प्रतिक्रिया आएको छ ।
उनको समर्थन र आलोचनामा मत विभाजित भएको छ । कतिपयले जानेबुझेकाहरुलाई आफ्नो इच्छा लागेको गर्न छुट भएको बताएका छन् ।
यसरी देशभर मत विभाजन हुँदा धमलाचाहिं यसलाई सामान्य रुपमा लिइरहेका छन् ।