मलाई जलन बनाउन एलिजाले ऋषि धमलासंग दिनहुँ फोटो हाल्छिन – शर्मिला वाइबा (भिडियो सहित)

पछिल्लो समय सामाजिक अभियानता शर्मिला वाइबा र ऋषि धम लाको विषयले सामाजिक संजाल तातिएको छ । यस विशेषलाई रास्ट्रीय मिडियाले त्यति चासो नदेखाएपछि विभिन्न युटुब र अनला इन मिडियाहरुले प्रमुख समाचार बनाएर नै हाल्ने गरेका छन ।

शर्मिला वाइबाले केही समय अगाडी एउटा युटुब अन्तरवर्तामा ग म्भीर कुराको खुलासा गरेकी थिइन ।उनले आफू विगत ११ वर्ष अघिदेखि चर्चित पत्रकार ऋषि धमला संग प्रेम सम्बन्ध रहेको कुराको खुलासा गरेकी थिइन ।

यस विषयमा ऋषि धमला बोल्न चाहेनन । पुन्य गौतमले फोनमा कु राकानी गर्दा ऋषि धमलाले यस विषयमा आफू नबोल्ने बताएका थि ए र वास्तविक कुरा बुझ्नको लागि पुन्य गौतमलाई प्राइम टेलिभिजन को कार्यलयमा भेट्न बोला एका थिए ।

त्यसको भोलिपल्ट शर्मिला वाइबाले आफुले गल्ती गरेको र यसको लागि माफी समेत मागेकी थिइन । तर धेरै मानिसहरुले उनलाई ऋ षि धमलाले पैसामा किनेको समेत बताएका थिए । तर वाइबाले आफू त्यसमा नबिकेको जिकिर गरेकी थिइन ।

शर्मिलाले ऋषि धमलालाई प्राइम टेलिभिजन बनाउदा आफ्नो जग्गा बेचेर ३० लाख सहयोग गरेको समेत बताएकी छिन ।त्यतिमात्र हैन उनले फेरि घुनाउरो शैलीमा ऋषि ऋषि धमला संग आफ्नो प्रेम स म्बन्ध रहेको समेत कुरा गरेकी छिन ।

उनले भनेकी छिन, “एलिजाले पहिले कहिल्यै पनि त्यसरी ऋषि धमला संग दिनहुजसो फोटो हाल्दिन थिइन ।

तर अहिले मलाई जलन बनाउन एलिजाले ऋषि धमला संग दिनहुँ फोटो हाल्छिन” । अब हेर्नुस शर्मिला वाइबासंग लिएको अन्तरवर्ता ।