
हाल नेपालमा विदेश जाने को संख्या दिनानु दिन बडेर गइ रहदा के हि बिदेशी बिद्यार्थी हरु भने नेपालमा आयर केहि आफ्नो तर्फ बाट यहाँ का सरकारी स्कूल मा पड्ने बिद्यार्थी हरु लाइ आफुले लन्डन मा सिकेका कुरा हरु सिकाउन आयहिन का छन।
लन्डन र स्कटळ्य़ाण्ड का भर्खर उनाइस र बिष बर्ष मात्र पुगेका उनीहरु आफ्नो देश को सुख सयल हरु सबै छोडेर उनीहरु नेपाल लाइ रोजेर यहाँ को सरकारी स्कुल मा पडायर समाज सेवा जस्तो तरिकाले बसेका छन ।हाना र इडी नाम गरेका दुइ जना साथी हरु मिलेर नेपाल को दुर्गम गाउ मा बसेर त्यहा का विद्यार्थी हरु लाइ पडायर बसेका छन बाग्लुङ्ग को एउटा गाउ मा बसेर
पडाऊने काम गरेका छन उइहरुले यसरि पडायर बसेको नेपाल मा छ महिना पुगेका छ समाज सेवा उनीहरुको इछ्या भयको र मन देखि नै यस्तो काम गर्न लाग्ने भयको ले गर्दा नेपाल लाइ छानेर उनीहरु आ फ्नो देश छोडेर यहा को दुर्गम जिल्ला बाग्लुङ्ग मा आइपुगेका छन ।
उनि हरु दुवै जना आफ्नो उच्च शिक्षा हासिल गरिसकेपछि आफुला ई केहि नया गर्न मन लागेको हुदा उनीहरु दुइ मिलेर आफ्नो सुख स यल को देश छोडेर नेपाल आइपुगेका छन् । उनीहरु लाइ यो काम गरेर आफु हरुलाई खुशी मिल्ने गरेको हुदा अहिले तत्काल लाइ आ फ्नो
देश नफर्की यहि केहि गर्ने र यहि बस्ने मनसाय भयको उनीहरुले जा नकारी दिय उनीहरु लाइ नेपाल एक दमै राम्रो पनि लागेको यहा को हावा पनि यहा को रहन रहन कला सस्क्र्ती र मानिस हरु को आत्मि यता ले एकदमै छोएको कुरा बताए।
यहा का विद्यार्थी हरु सग बसेर रमाइलो गर्दै पडाउन मा उनीहरु लाइ राम्रो लागेको र यहा को शिक्षक शिछिका हरु पनि मिलनसार रहेको कुरा उनि हरुले भनेका छन उनि हरु ले यहा बाट आफु हरुले पनि धेरै कुरा हरु सिक्ने मौका पायको भनेका छन उनीहरु स्थानीय ठाउँ हरु मा घुम्न पाएको तर
अब बिस्तारै अरु ठाउँ हरु पनि घुम्ने पनि बताए र कहु बर्ष यहि नेपा ल मै बिताउने उनीहरु को सोच रहेको कुरा पनि बेक्त गरेका छन उनि हरु दुवै ले यहा को भाषा र सस्क्र्ती पनि थोरै थोरै गरेर जान्न्दै गरेको र नेपाली बोलेर पनि सुनेका छन।