
सा’माजिक सञ्जालमा एउटा विज्ञापन निकै चर्चामा छ । मनाङ चा ’मलले आफ्नो प्रचारप्रसार गर्न बना:एको विज्ञापन चर्चामा रहेको हो । चामलका कारण नभएर भिडियोका कारण विज्ञापन भाइरल बने को हो ।
एकछिन त्यो भिडियो’को चर्चा गरौं । एउटा कारमा बुबा र छोरी जान्छन् । सानो छा’प्रो नजिकै उभिएर एक युवक दुवै जना’लाई स्वागत गर्न तयार हुन्छन् । घर र गेटअप हेर्दा युवक निकै गरिब देखिन्छन् ।
बुबा र छोरी कारमा आएर उनकै घर अगा’डि रोकिएर एकछिन घर र युवकलाई हेर्छन् । घर देखे’पछि बुबा छोरीतर्फ हेरेर केही सोच्छन् । बुबा सिधै घर’भित्र प्रवेश गर्छन् । र, बाहिर युवक र युवती केही न बोली एक’छिन इसा:राले गफ गर्छन् ।
घरभित्र छिरेर भित्रको अवस्था हेर्छन् । घर’भित्रको अवस्था देखेपछि युवतीका बुबा निकै आ’क्रोशित मुद्रामा देखिन्छन् । घ’रको भित्तामा युवकले आफ्नो र प्रेमि’काको फोटो टाँगेका हुन्छन् ।
त्यति’बेला सम्म भिडियो हेर्दा खासै केही लाग्दैन । जब प्रेसर कुक’रमा सिट्टी लाग्छ । अनि भिडि’योमा ट्वीस्ट देखिन्छ । र, युवतीको बुबा’को मन पनि प्रफु’ल्लित हुन्छ ।
सिट्टी लागे’पछि उनले मनाङ चामल’को बास्ना थाहा पाइ’हाल्छन् ।त्यसपछि युवक बोल्छन्– म त सधैँ मनाङ चामल’मात्रै खान्छु अंकल ।त्यसपछि युवती’का बुबा नरम र सभ्य भाषामा बोल्छन्– अंकल हो इन, अब बाबा भन्नुस् ज्वाइँ साप ।
त्यति भनिसके’पछि प्रेमी–प्रेमिका मख्ख हुन्छन् र एक अर्का’लाई औँठी लगाइदिन्छन् । युवतीका बुबाले दुवै जनालाई आशीर्वाद दिन्छन् ।मनाङ चामलको ब्राण्डलाई प्रचार गर्न भिडि’यो विज्ञापन गरिएको थियो । तर, खासमा यो भिडियो’को कन्सेप्ट चर्चामा रह्यो । यसको फाइ’दा मनाङ चामल’लाई पनि भयो ।
यो भिडियो चितवनमा बना’इएको हो । मनाङ चाम’ल पनि चितवन कै प्रोडक्ट हो । यो भिडियो आर्यन प्रोडक्स’नले निर्माण गरेको हो । भिडियोमा देखि’एका सबै पात्र आफन्त नै हुन् ।
भिडियोको कन्सेप्ट, डाइरेक्सन, छायांकन र इडिटिङ भुवन तिवारीले गरेका हुन् ।
भिडियोमा बुबाको भूमिका अनुप तिवारीले निभाएका छन् । जो भु वनकै आफ्नै काका हुन् । त्यस्तै युवतीको भूमिकामा रहेकी सनम अर्याल उनको बहिनी हुन् । सबै आफन्तलाई राखेर उनले भिडियो सुट गरेका थिए ।
उनका अंकल अनुपले पहिलो पटक क्यामेरा फेस गरेका हुन् । भिडि यो बन्दासम्म उनलाई त्यस्तो खासै फरक लागेको थिएन । उनलाई केही फरकपन दिनुपर्छ भन्ने लाग्यो । त्यसपछि १०÷१५ दिन लगाएर भिडियोको कन्सेप्ट सोचे । त्यसपछि भिडियो सुट गर्न थाले ।
तर, अन्तिममा आएर त्यो कन्सेप्ट उनलाई त्यत्ति चित्त बुझेको थिएन । त्यसपछि भिडियोको सुट सकिन दुई दिन अगाडिमात्रै नयाँ कन्सेप्ट फु¥यो । र अन्तिमको प्रेसर कुकरमा सिट्टी बज्नेवाला कन्सेप्ट रिप्ले स गरे । जुन अहिले हिट भयो र उनको चर्चा हुनपुग्यो ।यो भिडियो का लागि उनले ८० हजार रूपैयाँ पाएका थिए । र आफ्नो परिवारकै सदस्य’लाई लिएर भिडियो सुट गरे । यसरी च:र्चामा आउँछ र आफू भाइरल हुन्छु भन्ने उनले कल्पना’समेत गरेका थिएनन् ।
सामाजिक सञ्जा:लको जमाना छ । केही कुरा नयाँ आयो भने भाइरल भइहाल्छ । उनले बनाएको विज्ञापन भिडि’योमा केही फरकपन थियो र भाइरल बन्यो ।
‘केही नयाँ’पन दिनुपर्छ भन्ने त लागेको थियो र १५ दिन जति लगाएर कन्सेप्ट बनाएको थिएँ । तर, यसरी भाइ’रल हुन्छ होला भन्ने सोचे को थिइनँ,’ रातोपाटीसँगको कुराकानीमा भुवनले भने ।
उनी केही वर्षयता कमेडी खा’लका भिडियो ब’नाउँदै आएका छन् । यसरी विज्ञापन पनि बनाउन थालेको भने धेरै भएको छैन । आफ्नो पेसामा केही नयाँप’न ल्याउन सकियो भने त्यसले फाइदा पुग्छ भन्ने उनको विश्वास छ ।
लामो समय’सम्म यही क्षेत्रमा काम गर्दा कसैले खासै उन’लाई चि न्दैन थिए । तर, अहिले मनाङ चामलको यो भिडि’योले एकाएक चर्चामा ल्याइदियो र काम गर्ने थप हौसला प्रदान भएको उनको भनाइ छ ।
यस’अघि उनले गत वर्ष अकबरे क्रन्ची’को पनि यस्तै खाल:को एड बनाएका थिए । त्यो बेला पनि खुबै चर्चा चलेको थियो । उनले भि डियो विज्ञापन’लाई पनि केही फरकपन र कमेडी पाराको बनाउने गरेका छन् । जसले गर्दा एकातिर मान्छे’हरूले भिडियो हेरेर आनन्द पनि लिन्छन् भने अर्कोतिर प्रचार प्रसार पनि हुन्छ ।
विगतमा उनले गरेको कामको आधारमै मनाङ चामलले भिडियोका लागि उनीसँग डिल गरेको रहेछ । मनाङ चामललाई पनि उक्त भिडि यो एकदम मन परेको छ । र अहिले उसको व्यापार पनि बढिरहेको छ । जो कोहीमा मुखमा यति’बेला मनाङ चामल झुण्डि’रहेको छ । – रातोपाटी / कृष्णसिंह धामी