रबि लाई फसाउन ५० लाख बार्गेनिङ गरेको अडियो बाहिरियो

काठमाडौं – रबि लाई फसाउन ५० लाख बार्गेनिङ गरेको अडियो बा हिरियो भन्दै समचार बनेको छ । आउनुश हेरै यो भिडियो के हो त स त्य भिडियो तल राखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट बाहिरि एका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्र पतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषय मा छलफल गर्न पुगेका ओली कुरा नमिलेपछि बाहिरिएका हुन्।

एमाले अध्यक्ष ओलीले १० पुसको सहमति तोड्न नमिल्ने भन्दै एमा लेले राष्ट्रपतिमा उम्मे दवारी दिने प्रचण्डलाई जानकारी दिएको स्रो तले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रिय सहमति मै उम्मेदवार बनाउन आग्रह गरेका थिए।

संसद भवनबाट बाहिरिएलगत्तै अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । दुई घण्टा भएको भेटवार्तामा राष्ट्रप तिको उम्मेदवार चयनलगायत समसामयिक राजनी तिक विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमि ल्सिनाले दुई नेताबीच भएको छलफलका बारेमा भने आफूलाई जानकारी नभएको बताए का छन् ।

ओली बाहिरिएसँगै नेपाली कांग्रेसका नेताहरु बालुवाटार पुगेका छन् । अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको बैठक बस्दैछ ।