भ्लगर सिसन बानियाँसँग ब्रेकअप गरेकी पूर्वमिस नेपाल श्रृंखला सम्भवको प्रेममा छिन् ?

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सञ्चार उद्यमी स म्भव सिरोहिया के प्रेम सम्ब न्धमा छन् ? भ्लगर सिसन बानियाँसँग लामो समय प्रेम सम्बन्धमा रहेकी शृखला जब अध्य यनका लागि विदेश उडिन् त्यसको केही समयमा नै यो

जोडीबिच ब्रेकअप भएको चर्चा सामाजिक संजालमा चल्यो र सिस नले त्यसको पूष्टि पनि गर्दै पुरा यादहरु कथामा परिणत भएको भन्दै लामो स्टाटस नै लेखे । जब सिसन र शृखला बिच ब्रेकअप भयो त्य सको लगत्तै शृखला र सम्भव नजिकिइसकेको चर्चा चलेको छ ।

शृखलाकी आमा मनु खतिवडाले टिकटकमा लगातार पोस्ट गरिरहे का भिडियोले श्रृंखला र सम्भवबीच निकटता देख्न सकिन्छ ।

यी दुईबीच केही महिनायता प्रेम सम्बन्ध रहेको गाइँगुइँ चलिरहेका बेला उनीहरु एकसाथ रहेको टिकटक भिडियोले प्रेममा रहेको चर्चा सत्य हो भन्ने कुरामा बल पुग्छ ।

यसैबिच सम्भवले पनि हालै इन्स्टाग्राममा एक तस्वीर सेयर गरेका छन् । जुन दृश्य श्रृंखलाले खिचेकी हुन् । शृखलाले खिचेको उक्त तस्विरमा झ्यालको सिसामा शृखला नै देखिएकी छिन् ।

तस्विरमा सम्भवले हार्वर्ड विश्वविद्यालयको क्याप लगाएका छन् । श्रृंखला अहिले हावर्ड युनिभर्सिटीमा अध्ययनरत समेत छिन् ।

हावर्ड उड्ने बेलामा पूर्व प्रेमी सिसनले विमान स्थलमा नै पुगेर उन लाई विदा गर्दै शुभकामना, शुभयात्रा पाण्डु भन्दै स्टाटस लखेर शृ खलाको फोटो पोस्ट्याउन भ्याएका थिए ।