पललाई स्वागत गर्न एयरपोर्ट पुगेका राजेश पायल राई र सर्मिला बिच हानाहान कारण यस्तो (हेर्नुहोस भिडियो)

काठमाडौं – सोमबार रिहा भएका अभिनेता पल शाह आज काठ माडौं आउने भएपछि त्रिभुवन विमानस्थलमा भिड लागेको छ । उन लाई भेट्न उनका फ्यान ,

युट्यूबर र सञ्चारकर्मीको भिड लागेको हो । भीड लागेपछि एयरपो र्टको आन्तरिक टर्मिनल अस्तव्यस्त बनेको छ ।उनी त्रिभुवन विमान स्थलबाट बाहिरिएको दृष्य कैद गर्न सयौँको संख्यामा युट्युवर र स ञ्चारकर्मीको उपस्थिति छ ।

जेलबाट छुटेपछि पोखरा गएका पल आज पोखराबाट काठमाडौं आ उन लागेका हुन् । उनी फ्रेस हुन भन्दै तनहुबाट पोखरा गएका थिए ।

उनी पोखरााबाटै काठमाडों आउने भएपछि विमानस्थलमा भिडभाड बढेर एयरपोर्टबाट यात्रु बाहिर ओसार्ने सटल बस समेत अवरुद्ध भयो ।

अहिले भिड पन्छाएर सटल बस सुचारु गरिए को छ ।पल शाह काठ माडौं आउने भए पछि त्रिभुवन विमानस्थलमा भिड, यात्रु बाहिर ओb सार्ने सटल बससमेत अवरुद्धपललाई

स्वागत गर्न एयरपोर्ट पुगेका राजेश पायल राई र सर्मिला बिच हाना हान कारण यस्तो (हेर्नुहोस भिडियो) पललाई स्वागत गर्न एयरपोर्ट पुगेका राजेश पायल राई र सर्मिला बिच हानाहान कारण यस्तो (हेर्नु होस भिडियो)