सर्मिला वाइबा ले बिष खाए पछी राजेश पायल राइ मिडिया एस्तो भन्दै-भिडियो

सर्मिला वाइबा अहिले बिश सेवन गरेर अहिले हस्पिटल मा भर्ना भएको छ । केही समय अघी अन्तर्वाता मा राजेश पायल राइ र सर्मिला वाइबा अन्तरकृया भएको थियो।

सर्मिला वाइबा ले बिष खाए पछी राजेश पयल राइ पहिलो चोटि मिडिया मा आएर एस्तो भनेको छ । आउनुश हेरै यो भिडियो जुन भिडियो मा सम्पूर्ण कुरा सम्बेश गरिएको छ ।

शर्मिला वाइबाले किन गरिन आत्म”ह”त्या’को प्रयास ?काठमाडौं । आफूलाई सामाजिक अभियन्ता भन्दै विभिन्न युट्युब च्यानलमा अ न्तर्वार्ता दिँदै हिँड्ने शर्मिला वाइबाले वि”ष पिएर आ” त्म”ह” त्या’ को प्रयास गरेकी छन्।निर्देशक तथा

कलाकार जयकृष्ण बस्नेतले आफ्नो फेसबुकमा पोस्ट गर्दै शर्मिला ले आ’त्म’ह’त्या को प्रयास गरेको जानकारी दिएका छन्। उनको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।

रेसुङ्गा। गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन्।

रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाउनु परिरहेको छ।

एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई शिक्षिकाले पढाउँदा सिकाइमा बाधा पुग्ने गरेको छ।

नर्सरी तहका विद्यार्थीलाई पढाउँदै गरेकी शिक्षिका निर्मला पोखरेलले सिकाइ प्रभावकारी हुन नसकेको गुनासो गरिन्। “

हामी त बाध्य भएर यसरी पढाउँदै छौँ”, उनले भनिन्, “विद्यार्थीलाई पढ असहज भएको छ, एकैपटक एउटै कोठामा फरक कक्षाका वि द्यार्थी लाई दुई जनाले पढाउँदा समस्या नै हुन्छ।”

दुवै कक्षाका गरी ३० भन्दा बढी विद्यार्थीलाई यसरी एउटै ठाउँमा पढा उनु परिरहेको छ। सिकाउन आफूहरुलाई पनि असहज भएको र बा लबालिकाको सिकाइ प्रभावकारी हुन

नसकेको अर्की शिक्षिका रविना पोखरेलले बताइन्। आफूहरुले पढा उँदा आवाज ठोक्किएर दुवैतर्फको सिकाइमा समस्या हुने गरेको उन को भनाइ छ।

पुरानो जीर्ण भवन भत्काएर नयाँ भवन बनाउने क्रममा विद्यार्थीलाई यसरी पढाउनुपरेको प्रधानाध्यापक लोकनाथ पोखरेलले बताए।

नयाँ चार कोठे पक्की भवन निर्माण भएपछि समस्या समाधान हुने उनी बताउँछन्। कूल रु ५० लाखको लागतमा भवन बनाइँदैछ।