
नायक पल साहकी आमा मिडियामा आएकी छिन्। धेरै पछि मिडियामा आएकी उनी आफ्नो छोराको बारेमा यसो भन्छिन्” पल मेरो मात्र छोरा हैन सबैको छोरा हो,सबैको दाजु भाइ हो, जन्म दिने हामी भएपनि सम्पूर्ण ले कर्म दिनु भयो। बाकी उसलाई माथि पुर्याउने सबै हजुर हरू कै हातमा छ।”
नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।
जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।