
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरको चरित्र ह,त्या गरेको आ,रो पमा डिल्लिराम खनाललाई प्रहरीले प,क्राउ गरेको छ । युट्यूवमा क रिश्माको विषयमा अभिव्यक्ति दिँदै चरित्र ह,त्या गरेको अभियोगमा डिल्लीराम खनाल प,क्राउ परेका हुन् ।
केन्द्रीय साइबर ब्युरोले खनाललाई प,क्राउ गरेको हो । माघ अन्तिम साता मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै ब्युरोमा उजुरी हालेकी थिइन्।
उनलाई काठमाडौँबाट प,क्राउ गरेर थप अनुसन्धान सुरु गरिएको ब्युरोका एसपी पशुपति रायले जानकारी दिए।यसैबीचमा पुण्य गौतम रातारात डिल्लिराम खनाललाई भेट्न कारागार पुगेका छन्।
डिल्लिराम खनालसँग यसबारेमा छलफल भएको बताएका छन्। के-के कुरामा छलफल भयो जान्नका लागि पुरा भिडियो मार्फत जान्नुहोस।
यो पनि,,बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात
काठमाडौं – बलिउड अभिनेत्री सुस्मिता सेनले हालै आफूलाई हृद यघात भएको बताएकी छन् । यसबारे उनले इन्स्टाग्राममा दिएकी छन् । उनको स्वास्थ्य अवस्थालाई लिएर फ्यान र अनुयायीले स्वा स्थ्यलाभको कामना गरेका छन् ।
उनी लेख्छिन्, ‘आफ्नो हृदयलाई खुसी र साह सी तुल्याउनुस् । जब तपाईंलाई आवश्यक पर्छ, यो तपाईंसँगै उभिन्छ । मलाई केही दिन अघि हृदयघात भएको थियो । एन्जियोप्लास्टी गरें । स्टेन्ट राखिए को छ । सबैभन्दा महत्वपूर्ण कुरा, मेरो हृदयरोग विशेषज्ञले ‘मसँग ठूलो मुटु छ’ भनेर पुनः पुष्टि गरे ।
समयमै सहयोग र रचनात्मक कार्यको लागि सबैलाई धन्यवाद । यो पोष्ट तपाईं ९मेरा शुभचि न्तक र प्रियजनहरू०लाई शुभ समाचारको बारेमा जानकारी गराउनका लागि हो । सबै ठीक छ र म फेरि बाँकी जीवनको लागि तयार छु । म तपाईंलाई माया गर्छु ।’
सुस्मिताका फ्यानले उनको स्वास्थ्यलाभको कामना गरेका छन् । ‘चाँडै स्वास्थ्यलाभ गर्नू । तपाईंलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ एक फ्यान लेख्छन् । ‘
हे भगवान्, आफ्नो ख्याल गर्नु । तपाईं अहिले राम्रो गर्दै हुनुहुन्छ भन्ने थाहा पाउँदा खुसी लाग्यो । अतिमीलाई सधैं धेरै माया,’ अर्का एक फ्यानले लेखेका छन् ।
सुस्मिता चाँडै ‘आर्य’ सिजन ३ मा देखिनेछिन् । यसअघि सन् २०१९ मा सुस्मिताले इन्स्टाग्राममा आउनुको कारण आफ्नो खराब स्वास्थ्य रहेको बताएकी थिइन् । उनलाई उध्दृत गर्दै पिंकभि लाले लेखेको थियो, ‘म धेरै बिरामी थिएँ र कपाल झरिरहेको छ ।’
उनले सन् २०२० मा अनुपमा चोपडासँगको एक अन्तर्वार्तामा आफ्नो रोगको बारेमा पनि बताए की थिइन् ।सुस्मिता सेन इन्स्टाग्राममा नि कै सक्रिय रहन्छिन् । पछिल्ला दिनमा उनले केही पोस्ट नगरेपछि फ्यानहरु पनि चिन्तामा थिए ।
पाँच दिनअघि इन्स्टाग्राममा उनले मौसमका कारण आफू ठिक नभ एको लेखेकी थिइन् ।हृदयघातपछि आफूले एन्जियोप्लास्टी पनि गराएको उनले बताइन् ।
उनले फ्यानलाई अहिले आफू ठिक भएको जानकारी गराइन् । यो जानकारी साझा गर्दै उनले बुवासँगको तस्विर पोष्ट गरेका छन् ।सरल भाषामा भन्नुपर्दा मुटुको धमनीमा जम्मा भएको क्लट्स र फोहोरलाई सफा गर्ने तरिका हो ।
मुटुको धमनीमा अत्यधिक बोसो र अन्य तत्वका कारण रक्तसञ्चा रको बाटो रोकिन थाल्छ । केही दिनमा नशा पनि बन्द हुन्छ ।
त्यसैले हृदयघात हुन्छ । त्यसपछि एन्जियोप्लास्टी मार्फत ब्लकको ठाउँमा रिंग हालिन्छ, जसलाई स्टेन्ट भनिन्छ । रगतको प्रवाह पहिले जस्तै हुन्छ ।