मलेसियाबाट नेपाल फर्किने बित्तिकै एयरपोर्टबाट पक्राउ

काठमाडौं । विदेश बसेर महिलाको चरित्र ह,त्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट देवाही गोनही नगरपालिका–५ टिकुलिया घर भएका २२ वर्षीय हरिहर प्रसाद यादव रहेका छन्। उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

यादवले पीडित महिलाको बहिनीसमेत भएको तस्बिर प्रयोग गरी सामाजिक सञ्जालमा चरित्रह,त्या हुने अ,श्लील शब्दहरू लेखेर पोस्ट गरेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ।

साथै पीडितका परिवारलाई समेत मानसिक तनाव, दुःख हैरानी दिने गरेको उजुरीका आधा रमा रोजगारीको सिल सिलामा मलेसियाबाट नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमा नस्थलबाट पक्राउ गरिएको हो।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

अन्य समाचार / शिक्षक, आमाबुबा र मन्त्र जपेर विवाह गराउने पण्डित समान हुन्छन् । तर, संसारमा कहिले काँही अनौठो घटना हुने गर्छन जसले मानिसलाई आश्चर्य बना उँछ । अर्काको विवाह गराउन गएका पण्डितले नै बेहुली भगाइदिए भने के होला ? तपाईले कल्पना गर्न सक्नुहुन्छ ?

वास्तवमा यस्तै घटनाले सबैलाई आश्चर्य चकित पारेको छ । यो घटना नेपालमा भने भएको होइ न । भारतको मध्यप्रदेशमा भएको यो घटनाले सबैलाई आश्चर्य चकित पारेको छ । एक जोडी को बिहे गराइदिने पण्डितले नै केटी लिएर भागे का छन् ।

२१ वर्षकी रीना बाइ नामकी केटी आफ्नो बिहे गराइदिने पण्डितसँग भागेकी हुन् । मध्यप्रदे शको विदिशा जिल्लामा रीनाले एक युवकसँग बिहे गर्न लागेकी थिइन् ।

त्यसको एक हप्तापछि उनी घरबाट गहना र पैसा लिएर आफ्नै बिहे गराइदिने विनोद महा राज नाम गरेका पण्डितसँग भा गे की हुन् । बिहेपछि खुसीसाथ आफ्नो श्रीमानको घर गएकी रीना केही दिनमा आफ्नो माइत फर्केकी थिइन् ।

माइतबाट उनी घर फर्किनुको सट्टा पण्डितसँग भागेकी थिइन् । स्थानीय प्र’हरी प्रशासनले पण्डि त र युवतीको पहिल्यैदेखि च क्क र चलेको हुन सक्ने अनुमान गरेको छ ।