
काठमाडौ – दाजु बहिनी को अनैतिक सम्बन्ध होटल को रुम भित्र यस्तो गर्दै गरेको देखेपछी एस्तो भएको छ । डेली नेपाल ले तयार पारेको यो भिडियो मा सम्पूर्ण कुरा भिडि यो मा समाबेश गरिएको छ ।
खेम राज देवान एक कुसल पत्रकार हुन उन्ले सधैं नयाँ नयाँ भिडियो ल्याउने गर्दछन । आज पनि नयाँ भिडियो लिएर आएको छ । सम्पूर्ण कुरा भिडियो मा समाबेश गरिएको छ ।
यो पनि,,रोनाल्डोले पूरा गरे पिता गुमाएका बालकको सपना, भेट्दा जे भने सबैको छोयो मन ! [भिडियो सहित] एजेन्सी । सिरियामा हालै गएको भूकम्पमा पिता गुमाएका एक बालकको सपना साकार भएको छ। फेब्रुअरी महिना मा गएको भूकम्पमा आफ्ना पिता गुमाएका एक बालक को सपना शुक्रबार साकार भएको हो।
रबिह शाहिन नाम गरेका सिरियाली बालकले शुक्रबार (मार्च ३) आफ्ना नायक पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई भेट्दा आफ्नो सपना साकार भएको देखे।
रोनाल्डोको नेतृत्वमा शुक्रबार साउदी प्रो लिगको मिसूल पार्कमा अल–बटिनलाई ३–१ ले हराएर अल–नासरले जित निकाल्यो।
त्यसको केहि घण्टाअघि उनले सिरियाली बालकको जीवनभरको सपना पूरा गरेका थिए।
इमिराती पत्रकार मुन्थर अल-मुजाकीले फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्पपछिको राहत अभियानको क्रममा सिरियाको भ्रमण गर्दा रबिह शाहिनलाई भेटे।
त्यसपछि उनले भूकम्पमा भर्खरै आफ्ना बुबा गुमाएका ती बालकको भिडियो पोस्ट गरेका थिए।
उनले त्यसक्रममा रोनाल्डोलाई भेट्ने इच्छा व्यक्त गरेका थिए। सो भिडियो सामाजिक संजालमा भाइरल भएको थियो।