
उदयपुर । उदयपुरका एक युवकले मलेसियामा ज्यान गुमाएका छन् । जिल्लाको त्रियुगा नगर पालिका वडा नम्बर– १३ असारीका सन्तो षकु मार राईले खाँडी मुलुक मलेसियामा सवारी दुर्घटनामा परी ज्या न गुमाएका हुन् ।
र्घटनामा गम्भीर घाइते भएका राईको उपचारको क्रममा आठदिन अ घि मृत्यु भएको परिवारले जनाएको छ । मोटरसाईकलमा सवार रहेको अवस्थामा पछाडिबाट आएको गाडीले ठक्कर दिएको पारि वारिक स्रोतले जनाएको छ ।
दुर्घटनापछि गम्भिर घाइते भएका उनको उपचार को क्रममा तीनदिन पछि मृत्युभएको जनाइएको छ । उनको शब नेपाल ल्याउन पहल भ ईरहेको बुुवा सिंहबहादुर राईले बताए ।
काम गर्ने कम्पनीमा कागजपत्र र आवश्यक प्रक्रिया मिलाउने काम भइरहेको उनले बताए । प्रक्रियामा सरकारको पहल कमजोर रहेको गुनासो उनको छ ।
छोरोको शब छिट्टै ल्याउने र क्षतिपूर्तीको लागी सरकारले ब्यवस्था गरिदिन माग उनको छ ।