
गुल्मि जिल्लाको इस्मा गाउपालिका, साउदिमा भोजराज कुमाल आठ महिनाबाट जीव न बेथित गरिरहेका छन् । काम गर्ने क्रममा करिब मेसिनमा दुबै खुट्टा परेपछि उहाले दुबै खुट्टाहरूमा एकदमै ठुलाठुला घा उहरु लागेर एउटा त पुरे निष्क्रिय अवस्थामा छ ।
आमा बुवाका साथमा दुई छोटाछोरी बस्दै आएका छन् । घरबार नभएको उक्त परिवार अहिले अरुकै घरमा बास मागेर बास बस्दै आइरहेका छन् । बुढेसकालमा बुवाले बिवाह गर्दैगर्दा उहाका पनि दुई छोरिहरु छन् । लगभक 6 जनाको परिवारको अहिले बिचल्लि भएको छ ।
श्रिमानको यस्तो अवस्था हुदैगर्दा आफ्नो छोराछोरी समालेर दुख सुख परिवारसगै बस्नुपर्नेमा सबै छोडेर अन्यत्र ने गड़दिनुले ती छोरा छोरीको यति साने उमेरमा मस्तिष्कमा पनि असर जो परिरहेको छ, आमाको अभाव त छने । आउने बाटो केही पनि नहुदा र आर्थिक अवस्था शून्य बाबर हुदैगर्दा परिवार भो कभी के बटन बि बस थियो
सा न छोटी बिनि ताको एकदमै राम्रा र चा खलाग्दो कुराहरू साथै आफ्नो बाबा प्रतिको स्नेह पछिल्लो समय सामाजिक संजाल भरि एकदमै भाइरल भयो यो सगसगै मनकारि नेपाली मनहरुले उक्त परिवारको दुख देखेसगै उनि हरुलाई सहयोग स्व रूप लत्ताकपडा र रकम पठाएसगै सो सबै सामान लिएर मि डिया पुगेको भिडियो हा मिले अघिल्लो शृङ्ख लामा देखाइसक्यौ ।
सानि छोरी बिनिता र साउदिको अस्प तालमा उपचारको क्रममा रहे का आफ्ना पितासग फोन मार्फत कुटा गर्दै आफुलाई छो डेट जाने ममिको धेरै याद आउने गरेको उनले बताइन
जीवन जिन्दगीभन्दा विल्कुलै पृथक। नितान्त व्यक्तिगत पनि। धेरैले भोगेको तर नसुनाएको कथा अनि व्यथा। एउटा १७ वर्षको जवान छोरा जो खाटमा एउटा मुडाजस्तै पल्टेको छ र उसले आमालाई भन्छ । आमा अब म बाँचेर पनि काम छैन । आमा मलाई बिस दिनुस् म मर्न चाहन्छु ।
म बाँच्दा भन्दा मर्दा तपाईहरुलाई सुख र शान्ति मिल्छ त्यसैले मला ई बिष दिनुस् मलाइ यो जिन्दगी रोएर बाँच्न पुगिसक्यो । जपान छो राको त्यो कारुणीक अप्रीय बोली सुन्दै गर्दा एउटी आमाको मन क स्तो हुँदो हो ? आज हामी त्यस्तै कारुणीक र अप्रीय घटनाको खबर ल्याएर तपाई माझ आएका छौं ।
आफ्नो साहारा बनोस् तर त्यही सन्तानको जुनीभरी साहारा बनेर एउटा बच्चालाई जस्तै गरी सम्हाल्न पर्ने अवस्था आएपछिको पीडा कस्तो हुन्छ होला ? यी हुन नारायण परियार । अहिले १७ वर्षका भए । मुख हेर्दै गर्दा र बोलि सुन्दै गर्दा के लाग्छ र ? सुतेका होलान चाहे भने उठेर कतै गइ हाल्न सकिहाल्छन् ।
तर नारायण आफैले भनेजस्तै उनी निद्रामा छन् जस्तो लाग्छ हामी लाई उनको यो रसिलो अनुहार तलको शरिरको भाग देख्दा सपना जस्तै लाग्छ । एउटा छोरा पढ्दै थिए । ८ कक्षा पढ्दा पढ्दै उनका बाबा बिदेशमा ठगिए झण्डै ४ महिना त बेपत्ता जस्तै भएर बस्नु परो ।
कमाइ त परै जावस बाबालाई बिदेशबाट नेपाल झिकाउन समेत नेपालबाट ऋण काढेर पैसा पठाउन परो । बाबाको पनि कमाइ नभएपछि ऋण तिर्नको लागि भनी नारायण भारत को पन्जाव तिर काम गर्न गएका थिए । कमाइ पनि राम्रो भएको थियो र पैसा पनि पठाउन थालेका थिए । तर अचानक के भयो भयो ? नारायण आ फैलाई पनि अहिलेसम्म थाहा छैन ।
उनी भन्छन् म सुतेको थिए होसमा आउँदा हस्पिटलमा यस्तो अवस्था मा थिए । घटना गम्भीर थियो तर के कारणले कसले यसरी ढाड नै भाँचिने गरी कुट्यो त्यो अझै पनि खुल्न सकेको छैन तर आमा भन्छीन नारायणलाई चिनेका मान्छेले आफै सुतेको बेलामा लडेको भन्न लगा एका रहेछन् ।
शंका गरीएको मान्छेलाई ज्यान उद्योग सम्बन्धी मुद्धा हाले पनि हाल सम्म पक्राउ पर्न नसकेको नारायणका बाबा बताउँछन् । पंजाव मै अपरेशन गरेर कपीलवस्तु बाणगंगा ८ मा रहेको घरमा ल्याएर राखि एका नारायणको अवस्था मात्रै होइन घरको अवस्था पनि नाजुक भ एको हुन्दा पीडा भयानक छ ।
आमाले सधैँ भन्ने गर्नु हुन्थ्यो ‘समय आएसी सबै आफै ठिक हुन्छ। आत्तिनु र मात्तिनु हुँदैन। सबै कुराको बुझ्ने समय हुन्छ। ठिक समय मा बुझिन्छ सबै।’ आमाले भन्नु भएका यी शब्दहरु बुझाइबाट धेरै टाढा थिएँ। बुझ्ने कोसिस धेरै गरेँ, तर सायद ठिक समय नभएर हो ला, बुझ्न सकिनँ। आमाको मन आखिर हुन्छ चाहिँ के? कमजोर कि बलियो? कति लेखहरु पढियो, कति कहानीहरु सुनियो।
आमा कति महान छन् भनेर देखियो र देखायो समाजले। आफूभन्दा अगाडि बच्चा हुन् र आफ्नो खुसी सबै ती बच्चामा निहित गर्नु, ती ब च्चाको सबै पीडा आफ्नो भाग्यमा लिन पाउँ भन्ने सामर्थ्य आउँछ चा हिँ कहाँबाट? सायद जुन दिन बच्चाको जन्म हुन्छ, आमा पनि त्यही दिन जन्मिने रहेछिन् र जन्मिने रहेछ त्यो हिम्मत र साहस।