अभिनेता पल शाहले परिवारसँग यसरि मनाए होली

काठमाडौं – अभिनेता तथा मोडल पल शाहले पनि यस बर्षको हो लीमा रङ्ग लगाएर मनाएका छन् । उनले आफ्नो परिवारसँग होली मनाएका हुन् । होली मनाउदा उनी निकै खुशी देखिएका छन् । एक बर्ष जेल जिवन बिताएपछि अभिने ता शाह गएको फागुन १५ गते जेलबाट छुटेका थिए ।

छुटेपछि परिवारसँग रमाइरहेका उननले रंग लगाएर होली मनाएका हुन् । आज पल पछि अन्य कलाकारले पनि होली पर्व मनाएका छन् । यता अभनिेत्री नीतले पति हरिहरसँग होली

मनाउको तस्विर सेयर गरेकी छन् भने रेखा थाल स्वेता खड्का लगा यतले पनि होली मनाएका छन् ।पहाडी जिल्लामा आज विभिन्न र ङ्ग तथा अबीर लगाएर धुमधामकासाथ होली पर्व माइदैछ ।

भोलि पनि विभिन्न रङ्ग तथा अबीर लगाएर तराई जिल्लाहरुमा हो ली मनाइदैछ । साथैहोली पर्वका नाममा उछृङ्खल क्रियाकलाप नर्न पनि प्रहरीको अनुरोध छ ।

अपरिचित मानिसहरूको समूहमा पनि होली नखेल्न प्रहरीले अनुरोध गरेको छ । प्रहरीले जारी गरेको अनुरोध पत्रमा कुनै पनि आपरा धि क गतिविधि हुन लागेको वा थाहा पाएमा प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरिएको छ ।

कानुनविपरीतका गतिविधिहरू गरेको पाइए जरिबाना र कारबाही गरिनेसमेत गरिने प्रहरीले चेतावनी दिएको छ ।

परिसरले महँगा गरगहना लगाएर होली खेल्ने ठाउँमा नजान र अपरि चित व्यक्तिले दिएको खानेकुरा नखान पनि आग्रह गरेको छ ।