
काठमाडौं, २४ फागुन । सागर लम्साल बले सुटिङमै भएका बेला उनको बुवाको एक्कासी निधन, कठै बले सुटिङमै बेहोस : हेर्नुहोस समाचार सहित भिडियो ।
वरिष्ठ लोकदोहोरी गायक राजेन्द्र लम्साल क्षेत्रीको निध न भएको छ। लम्सालको गएराति निधन भएको गायक रमेश विजीले बताए । लामो समय देखी स्पेनमा बस्दै आएका राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थाप कसमेत रहेका वरिष्ठ लोकदोहोरी गायक क्षेत्रीका धेरै गी तहरु चर्चित छन् । लम्सालका ‘ज्याग्दी खोला किनारै ब सेर’,’जापान टोकियो’|
वालिङ फिर्फिरे’ जस्ता धेरै गीतहरू चर्चित छन्। उनी ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका’ यु रोप शाखाका संस्थापक संरक्षक पनि हुन्। उनलाइ मौलिक गीतका धरोहर समेत मानिन्छ । लम्सालको निधन पछि लोक दोहोरी क्षेत्रका कलाकारहरुले दुख व्यक्त गरेका छन् । उनि हाँस्य कलाकार सागर लम्साल क्षेत्री (बले) का पिता समेत हुन् ।
<iframe width=”260″ height=”500″ src=”https://www.youtube.com/embed/6dqF2nsBP6s” title=”एक्कासी बलेका बुवाको निधन, कठै बले सुटिङमै बेहोस, Sagar lamsal bale Rajendra lamsal” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” allowfullscreen></iframe>
यो पनि पढ्नुहोला है हजुर ?? काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा हालेको मुद्दा जितेकी छिन्। जिल्ला अदालतले छविको आधा सम्पत्ति शिल्पालाई दिनुपर्ने र छविलाई शिल्पासँग रहँदा लागेको ऋण आधा शिल्पाले व्यहोर्नुपर्ने फैसला गर्दै उनीहरुको डिभोर्स टुंग्याइदिएको छ।
निर्माता, निर्देशक तथा अभिनेत्री रेखा थापासँगको डि भोर्सपछि छविले चौथो श्रीमतीका रुपमा शिल्पासँग वि वाह गरेका थिए। आपसी विवादका कारण उनीहरुको वैवाहिक जीवन लामो समय टिक्न सकेको थिएन। अ न्ततः सम्बन्धविच्छेदका लागि उनीहरु अदालत पुगेका थिए।
यसै गरी छविको दोस्रो श्रीमती स्व। गिताञ्जली सुनुवार को तर्फबाट एक छोरा रहेका छन्। स्व। सुनुवारको मृत्यु पश्चात छविले उनको छोरा आफ्नी जेठीसासुको जिम्मा लगाउँदै आफ्नो छोरालाई धर्मपुत्रका रुपमा पाल्न लि खित सम्झौता गरेका थिए। शिल्पाले सम्पत्तिको मुद्दा हालेपछि छविकी जेठी सासुले ।
धर्मपुत्र फिर्ता गर्नका लागि अदालतका मुद्दा हालेकी थि इन्। छविकै आग्रहमा उनले सो मुद्दा हालेकी हुन्, ताकि आफ्नो छोराका नाममा पनि एक तिहाइ सम्पत्ति उनले राख्न सकुन्। तर खदालतले धर्मपुत्रलाई अंश छुट्याउन नमिल्ने फैसाला गरेको छ। यसै गरी छविकी जेठी श्रीम तीले हालेको बहुविवाहको मुद्दा पनि अदालतले खारेज गरिदिएको छ।
छविकै उक्साहटमा जेठी श्रीमतीले बहुविवाहको मुद्दा हाल्न लगाएको शिल्पाको आरोप छ। तर, जेठी श्रीम तीसँग पहिल्यै सम्बन्धविच्छेद भएको भन्दै अदालतले शिल्पा र छविको विवाहलाई बहुविवाह ठहर गरेन। शि ल्पाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अदालतको फैसलाप्रति खुशी व्यक्त गरेकी छन्।