राजेश पायलमाथि श्रीमतीले लगाइन् गम्भीर आरोप, ‘आमाछोरालाई नै उम्लेको पानी ….

काठमाडौं ।

चर्चित गायक राजेश पायल राईले बच्चा माथि उम्लेको तातो पानी खन्याएको भन्दै पत्नी साङ्गबुङ राईले सा माजिक सञ्जाल मा गुनासो व्यक्त गरेकी छन् ।

राजेशकी पत्नी साङ्गबुङले बोली नफुटेको बच्चालाई तातो पानी खन्याएको भन्दै कुन दिन आमाछोरालाई नै उम्लेको पानी खन्या उन के बेर भन्दै प्रश्न समेत गरेकी छन् । उ नले लेखेकी छन्, ‘आज मेरो दुधे बालक, बोली पनि नफुटेको बच्चालाई तातो उम्ले को पानी खनाएउ, भोलि गएर हामी आमा छोरालाई उम्लेको पानी खनाउन बेर लगा उँदैनौ ।’

छोराको स्वास्थ्य लाभको कामना गर्दै उनले राजेशलाई पापी बाउको संज्ञा दिएकी छन् ।

राजेश पायल निकट स्रोतले उनीहरूबीच आपसी असम झदारी रहँदै आएको बताइ एको छ । यस विषयमा राजे श पायललाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

काठमाडौं । सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइ न्स)को अन्तर्राष्ट्रिय उडान गर्ने महिला वि मानचालक (पाइलट)लाई स्वागत गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनम न्त्री सुदन किरातीले आज त्रिभुवन अन्त र्राष्ट्रिय विमानस्थलमा महिला विमान चाल क दललाई स्वागत गरेका छन्।

काठमाडौँ–दुबई–काठमाडौँ उडान भरेका महिला चाल क दललाई हौसला र प्रोत्साह न दिलाउन पर्यटनमन्त्री विमानस्थल पुगेर स्वागत गरेका हुन्।

महिला विमान चालकलाई विमानस्थलमा स्वागतपछि पर्यटनमन्त्री किरातीले नेपाल को उड्डयन क्षेत्रको इति हासमा पहिलो पट क महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भ रेर नयाँ इतिहास कायम गरेको बताए ।

महिलाहरुको अन्तर्राष्ट्रिय उडानले पर्यटन मात्र नभएर मुलुकको समग्र क्षेत्रमा सकारा त्मक सन्देश दिएको उनले उल्लेख गरे ।

“पर्यटनमा मात्रै होइ, यो उडानले नेपालकै उड्डयनको इतिहासमा पहिलोचोटि महिला हरुले उडाएको जहाज ऐतिहासिक छ र आज एक सय १३औँ विश्व महिला दि वस भएकाले मैले उहाँहरु (महिला विमान चा लक दल )लाई स्वागत तथा बधाई दिएको र उहाँहरुको मनोबल उच्च बनाउन विमान स्थल गएको हुँ”, पर्यटनमन्त्री कि रातीले भ ने ।

यो उडानमार्फत पनि महिलाहरुले देश समाजका लागि केही गर्न सक्छन् भन्ने प्रमाणित भएको मन्त्री किराती ले उल्लेख गरे ।

निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (का ठमाडौँदेखि दुबई भएर पुनः काठमाडौँ) भरेका हुन् ।

पाइलटद्वय भावना पन्त र को–पाइलट सृृजना राउतको टोलीले काठमाडौँ–दुबई–काठमाडौँ उडान भरेको निग मका सहायक प्रवक्ता गणेशकुमार घि मिरेले जानकारी दिए ।

उनका अनुसार महिला चालक दलले आ ज निगमको एयरबस ‘ए’ ३२० जहाज दुबईबाट काठमाडौँको उडान भरेका हुन् ।

दुई महिला पाइलटले निगमको एयरबस ‘ए’–३२० जहाज गत फागुन २० गते राति ११ बजे काठमाडौँबाट दुबईका लागि उडा न भरेका थिए ।

निगमको आजको दुबई–काठमाडौँ उडान को ‘ए’ ३२० जहाज पाइलट भावना पन्त र को–पाइलट सृजना राव तले उडाएकी थिइन ।

यो उडानका सबै क्रू मेम्बर महिला थिए । विमान परिचारिका (एयरहोस्टेस)समेत सबै महिला रहेको निगमले जनाएको छ ।

निगमले आफ्नो उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेको जनाएको छ ।

आज अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा निगमले यो संयोग जुराएको हो । निगम सँग आन्तरिक र अन्तर्रा ष्ट्रिय दुवै उडानमा गरी छ जना महिला पाइलट छन् ।
अन्य समाचार /