१७ दिनपछि हिरासत मुक्त भए डिल्लिराम खनाल भन्छन- कारागार त बिश्वविध्यालय रहेछ(भिडियोसहित)

अभिनेत्री करिश्मा मानन्धरको चरित्र ह,त्या गरेको आ,रोपमा डिल्लिराम खनाललाई फागुन ४ गते प्रहरीले प,क्राउ गरेको थियो। युट्यूवमा

अभिनेत्री करिश्मा मानन्धरको विषयमा जथा भाबी अभिव्यक्ति दिँदै चरित्र ह,त्या गरेको अभियोगमा डिल्लीराम खनाल प,क्राउ परेका थिए।

माघ अन्तिम साता अभिनेत्री करिश्मा मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै ब्युरोमा उजुरी हालेकी थिइन्।उनलाई काठमाडौँबाट केन्द्रीय साइबर ब्युरोले प,क्राउ गरेको थियो।

त्यसपछि थप अनुसन्धान सुरु गरिएको ब्युरोका एसपी पशुपति रायले जानकारी दिएका थिए।अन्तत करिब १७ दिनको हिरासत बसाईपछि डिल्लिराम खनाल मिडियामा आएका छन्।

उनले कारागार बिश्वविध्यालय भन्दा कम छैन समेत भनेका छन्। र आफूले कारागार बसाइबाट धेरै कुरा सिक्न पाएको समेत बताए।