
काठमाडौं । विगतमा चुलो-चौकामा अल्मलि एका महिला पछिल्लो समय वैदेशिक रोजगारी मा गएर स्वावलम्बी बन्न थालेका छन् । पछिल्लो ५ वर्षको सरकारी तथ्यांक हेर्दा कामका लागि विदेश जाने महिला दोब्बरले बढेका हुन् ।
वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जाने महिलाको संख्या ५ वर्षअघि कुल संख्याको ५ प्रतिशत रहेकामा अहिले १० प्रतिशत पुगेको छ ।
सरकारले यसबीच वैदेशिक रोजगारीमा घरेलु श्रमिकको रुपमा जाने महिलाको श्रमस्वीकृति रोके पनि जानेको संख्या क्रमश: बढ्दै गएको हो ।२०७४ मा संसद्को परराष्ट्र तथा
श्रम सम्बन्ध समितिको अध्ययनले घरेलु श्रमिक का रुपमा जाने महि ला असुरक्षित रहेको जना उँदै रोक्न सरकारलाई निर्देशन दिएको थि यो ।
यो पनि,,१७ दिनपछि हिरासत मुक्त भए डिल्लिराम खनाल भन्छन- कारागार त बिश्वविध्यालय रहेछ(भिडियोसहित)
अभिनेत्री करिश्मा मानन्धरको चरित्र ह,त्या गरेको आ,रोपमा डिल्लि राम खनाललाई फागुन ४ गते प्रहरीले प,क्राउ गरेको थियो। युट्यूव मा
अभिनेत्री करिश्मा मानन्धरको विषयमा जथा भाबी अभिव्यक्ति दिँदै चरित्र ह,त्या गरेको अभियोगमा डिल्लीराम खनाल प,क्राउ परेका थि ए।
माघ अन्तिम साता अभिनेत्री करिश्मा मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै ब्युरोमा उजुरी हालेकी थिइन्।उनलाई काठमाडौँबाट केन्द्रीय साइबर ब्युरोले प,क्राउ गरेको थियो।
त्यसपछि थप अनुसन्धान सुरु गरिएको ब्युरोका एसपी पशुपति रायले जानकारी दिएका थिए।अन्तत करिब १७ दिनको हिरासत बसाईपछि डिल्लिराम खनाल मिडियामा आएका छन्।
उनले कारागार बिश्वविध्यालय भन्दा कम छैन समेत भनेका छन्। र आफूले कारागार बसाइबाट धेरै कुरा सिक्न पाएको समेत बताए।