
काठमाडौं । सामाजिक सञ्जालमा भाइर ल हुन भनेर मान्छेहरु अचेक अनेक गरिरहे का हुन्छन् । यसबीची ससुरा र बुहारीको ए क भिडियोले सामाजिक सञ्जाल मा हंगा मा मच्चाएको छ । वास्तवमा उनीहरुको नृ त्य सामाजिक सञ्जालमा भाइरल भयो ।
त्यो नृत्यलाई धेरै मानिसहरुले रुचाएका छन् । सो नृत्य हेरेपछि सामाजिक सञ्जा लमा धेरै प्रतिकृयाहरु आए का छन् । इन्टर नेट प्रयोगकर्ताहरूले उनीहरु एकदमै रा म्रो ससुरा–बुहारी भएको भन्दैछन् । सामाजि क सञ्जा लमा दिनहुँ धेरै राम्रा भिडियोहरू देख्न सकिन्छ । केही भिडियो हामीलाई प नि राम्रो लाग्छ ।
अहिले ससुराका अगाडि नाँच्ने कुरा बुहारी का लागि असहज हुँदैन् । यो यो भिडियो हेरेपछि धेरैले आफूमा परिवर्तन ल्याउने छन् । भिडियोमा ससुरा र बुहारीको जोडी एक गीतमा नाचिरहेको छ । यो डान्स देखे पछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु निकै खुसी भएका छन् ।
वास्तवमा, यो भिडियो इन्स्टाग्राममा भाइ रल छ । भिडियोसँगै एउटा सुन्दर कथा साझा गरिएको छ, जुन सबैले पढ्दा राम्रो हुन्छ । ससुरा भन्छन्, ‘छोरा रोहनले तन्वी सँग परिचय गराएपछि उनी छोराको प्रेमि का हुन् भन्ने बुझेँ । उनी अलिकति लजालु थिइन्, तर म मेरो छोरालाई चिन्छु ।
तन्वी हाम्रो परिवारका लागि उपयुक्त छिन् । पहिलो भेटमै उनले मेरो खुट्टा छोइन्, म निकै खुसी भएँ । त्यो दिन हामी सँगै बस्यौं, खाना खायौं र रमाइलो गर्यौं । यो सम्बन्धको सुरुवात थियो ।’ ससुरा, तन्वी लाई बुहारीका रुपमा पाएर निकै खुसी भ एको बताउँछन् । विवाहको तयारीमा कडा मेहनत गरेको कुरा उनलाई अझैं स्मरण हु न्छ ।
उनले तन्वीका बुवासँग बसेर छोरा–बुहारी को बिहे गर्ने ठाउँबारे टुंगो लगाएका थिए । उनी भन्छन्, ‘विवाहपछि तन्वी हामीसँगै बस्न थालिन् । सँगै हामी धेरै खुसी छौं । म उनलाई बुहारी होइन छोरी मान्छु । हामी दु बैले धेरै रमाइलो गर्छौं ।’