
अहिलेकी चर्चित गायिका एलिना चौहान यतिबेला अस्ट्रेलियामा छिन् ।
सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलिया गएकी ‘धोकेबाज हौ तिमी’ फ्रेम यी गायि काले त्यहाँ रहेर ‘ब्याक टु ब्याक’ एक युव कसँग टिकटक भिडियो बनाएर पोष्ट गरे की छिन् ।
जसका कारण यति बेला सांगीतिक बजारमा ति युवक सँग एलिना प्रेममा रहेको चर्चा चलेको छ । ति युवक हुन् अस्ट्रेलियामा बस्दै आएका बागलुङका विष्णु साप कोटा ।
उनको टिकटक अकाउण्टमा पनि ‘ब्याक टु ब्याक’ एलिनासंगको भिडियो पोष्ट भए का छन् । विमान स्थलमा एलिनालाई स्वा गत गर्दाको भिडियो पनि उनले पोष्ट गरेका छन् ।
एलिनाले उनीसँग र उनले राखेको एलिना सँगको टिक टक भिडियोमा थुप्रैले उनीहरू लाई ‘कपल’ भन्दै बधाई समेत दिएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगति प्रति ष्ठान को अस्ट्रेलिया शाखाका अध्यक्षसमेत रहे का उनी कार्यक्रम आयोजक समेत हुन् ।
उनले केही गीतहरूमा स्वर समेत दिएका छन् । गीत लेख्ने समेत गर्दै आएका विष्णु ले एलिनासँग ‘बाजा तालमा’बोलको गीत मा स्वर दिएका छन् । उनीहरू विगत केही महिनादेखि गुपचुप प्रेममा रहेको एलिना निकटस्थहरुको दाबी छ ।
केही महिनाअघि कार्यक्रमका लागि एलि ना अस्ट्रेलिया जाँदा उनीहरूको भेट भए को र प्रेममा परेको बताइन्छ । टिकटकमा उनीहरूको भिडियोहरू हेर्दा यो जोडी प्रेम सम्बन्धलाई गुपचुप राखिरहने मुडमा नरहे को बुझिन्छ ।
एलिनाले खुलेरै प्रेमबारे नखुलाए पनि उनी हरूको सम्ब न्धबारे दुवैको परिवारलाई जा नकारी छ । र, दुवैको परि वारमा विहेबारे कुरा समेत चलिरहेको एलिना निकटस्थ हरुको दाबी छ।
विवाह गरेपछि पनि नेपालमै बसेर सांगी तिक क्षेत्रमा सक्रिय रहने एलिनाको योज ना छ । पछिल्लो समय ‘धोकेबाज हौ ति मी’गीत सर्वाधिक चर्चामा रहे पनि एलिना का दर्जनौं गीत स्रोता एवं दर्शकले रुचाए का छन् ।