
भगवानको उत्पत्ति परापूर्वकालदेखि नै भएको हो जब मान्छेको उत्पत्ति भयो त्योभन्दा अगाडि समयमा नै भगवान को उत्पत्ति भएको हो।
भगवान सम्पूर्ण मानिसलाई लाग्दछ । भगवानलाई सबैले मान्ने गर्दछन् ।
हो यस्तै घटना भएको छ जहाँ एउटा महिलालाई भगवान उत्रिएर का:म्न थालेपछि सबै मान्छे हेर्नलाई भीड लागेको थियो।
जब मान्छे काम गछ तब उसले बाहिरी कुराहरु सम्पूर्ण फुलेको हुन्छ । बाहिरी कुराहरु बोलिरहेको हुन्छ त्यस अवस्थामा उसले भगवानले अ राएका आएका कुराहरु बोलेरै बाहिर व्यक्त गर्ने गर्दछ यस्ता
किसिमका क्रियाकलापहरु सम्पूर्ण मानिसमा भने हुँदैन ।जसलाई भगवान बढी रुपमा लाग्ने गर्दछ त्यस व्यक्तिलाई भगवान उत्रि:ने गर्दछ।