
गुल्मीको इस्मा गाउँपालिका– १ का ३४ वर्षीय राज भनेर चिनिने युवराज नेपाली परदेशमा यस्तै छोइछिटोको सिकार हुँदा पानीका लागि त’ड्पिएर मृ,त्युवरण गर्न बाध्य भए ।
भारतको नयाँ दिल्ली स्थित बसन्तकुञ्जको एक होटलमा कुकको काम गर्ने राज दुई साता अघि सात दिनसम्म ज्वरोले सिकिस्त परेर कोठामा सुतेका थिए ।
गाउँघरमा लागेको ऋण तिर्न भन्दै पाँच महिना अघि भारत गएका उनी को’रोनाको दोस्रो लहरको सि’कार भएका हुन् ।
उनले अस्पतालमा गएर जँचाएको रिपोर्ट साथीभाइलाई देखाएनन् । उनले रिपोर्ट नदेखाएपछि कोठामा सँगै बस्ने साथीहरुले छाडेर अन्यत्र बसे ।
उनले एक हप्तासम्म कोठामा खान पनि पाएनन् ।श्वास प्रश्वासमा समस्या भएर उनको मृ,त्यु भएको त्यहाँ रहेका नेपाली हरुले जनाए का छन् ।
उनकी २८ वर्षीय श्रीमती, १० र ६ वर्षकी दुई छोरी छन् । पत्नी सिर्ज नाका अनुसार उनी गत वर्ष वैशाखमा पनि को’रोना लहरकै बीच भार तबाट घर आएका थिए ।
आमाको उपचारमा भएको खर्च, घन बनाउन लागेको खर्च अझै तिर्न बाँकी रहेको उनको भनाइ छ ।
हाल दिल्लीमा रहेकी इस्मकै भारती सुनारका अनुसार राजले अस्पता लबाट जँचाएर फर्किए पछि कसैलाई रिपोर्ट नदेखाएका कारण सा थी हरुले को’रोना सं’क्रमण लागेकोआशंकामा साथ छाडे ।
परिणाम स्वरुप भोकैप्यासै त’ड्पिएर उनको मृ,त्यु भएको भारतीको भनाइ छ । भारतीका
अनुसार राजको दा’ह सं’स्कारमा आएका अर्घाखाँचीका बुद्ध भन्ने एकजना युवाको पनि तीन चार दिनपछि मृ,त्यु भएको छ ।