सन्दीपले लिए बाउको विकेट

आईसीसी विश्वकप लिग २ को त्रिदेशीय एक दिवसीय शृङ्खला अन्तर्गत जारी खे लमा नेपालले पपुवा न्यूगि नी (पीएनजी) विरुद्ध तेस्रो सफलता प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डि ङ रोजेको नेपालका लागि सन्दीप लामिछानेले सेसे बाउ लाई बोल्ड आउट गराउँदै नेपाललाई तेस्रो सफलता दि लाए ।

यसअघि, ललित राजवंशीले ओपनर कि प्लिन डोरिगा लाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । सोम पाल कामीले हिरीहिरीलाई करण केसी बाट क्याच गराउँदा नेपालले दोस्रो सफ लता पाएको थियो ।

पहिलो खेलमा पीएनजीलाई ५२ रनले परा जित गरेको नेपालले दोस्रो खेलमा यूएईमा थि १ सय ७७ रनको शा नदार जित निका ल्दै एक दिवसीय मान्यता जोगाउन स फल भएको थियो । बाँकी दुई खेल जिते नेपाल ले शीर्ष तीनमा रहेर विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउने छ ।