देउजा पनि मुसिए,काठमाडौं आएको बेला केटि खोज्न लगाउथे= वाईबा( भिडियो सहित)

पत्रकार ऋषि धमला र शर्मिला वाईबाको सम्बन्धको बारेमा धेरै नै हलचल मच्चिएको थियो , अनि रातारात सेलायो पनि, अहिले युटुब पत्रकार सन्तोष देउजा पनि विवादमा मुसिएका छन,

सन्तोष देउजाले काठमाडौ आएको बेला होट लमा बस्थे ,र मलाई केटि खोज्न लगाउथे,अनि बिना पैसा शारीरिक सम्पर्क गर्न खोज्थे, अनि सन्तोष देउजाले पनि पैसा तिर्छ? भन्थे, तर त्यो केटिलाई म चिन्दिन,मैले त्यो

केटिलाई दुई हजार तिरिदिए, भिडियोको अर्को पार्ट हेर्नुसत्यस्तै पत्रकार धमलालाई पनि धेरै से,क्स चाहिने,उहाँ चै जो संग पनि सुतिहालौ भन्ने,त्यहि केशमा पत्रकार देउजाले मलाई चितवन बो लाए,बाकी थप भिडियोमा हेर्नू होला,

यो पनि,,ऋण तिर्न ५ महिना अघिमात्र भारत पुगेका राजको भोक प्यासले तड्पिएरै मृत्यु गुल्मीको इस्मा गाउँपालिका– १ का ३४ व र्षीय राज भनेर चिनिने युवराज नेपाली परदेशमा यस्तै छोइछि टोको सिकार हुँदा पानीका लागि त’ड्पिएर मृ,त्युवरण गर्न बाध्य भए ।

भारतको नयाँ दिल्ली स्थित बसन्तकुञ्जको एक होटलमा कुकको काम गर्ने राज दुई साता अघि सात दिनसम्म ज्वरोले सिकिस्त परेर कोठामा सुतेका थिए ।

गाउँघरमा लागेको ऋण तिर्न भन्दै पाँच महिना अघि भारत गएका उनी को’रोनाको दोस्रो लहरको सि’कार भएका हुन् ।

उनले अस्पतालमा गएर जँचाएको रिपोर्ट साथीभाइलाई देखाएनन् । उनले रिपोर्ट नदेखाएपछि कोठामा सँगै बस्ने साथीहरुले छाडेर अन्यत्र बसे ।

उनले एक हप्तासम्म कोठामा खान पनि पाएनन् ।श्वास प्रश्वासमा समस्या भएर उनको मृ,त्यु भएको त्यहाँ रहेका नेपाली हरुले जनाए का छन् ।

उनकी २८ वर्षीय श्रीमती, १० र ६ वर्षकी दुई छोरी छन् । पत्नी सिर्ज नाका अनुसार उनी गत वर्ष वैशाखमा पनि को’रोना लहरकै बीच भार तबाट घर आएका थिए ।

आमाको उपचारमा भएको खर्च, घन बनाउन लागेको खर्च अझै तिर्न बाँकी रहेको उनको भनाइ छ ।

हाल दिल्लीमा रहेकी इस्मकै भारती सुनारका अनुसार राजले अस्पता लबाट जँचाएर फर्किए पछि कसैलाई रिपोर्ट नदेखाएका कारण सा थी हरुले को’रोना सं’क्रमण लागेकोआशंकामा साथ छाडे ।

परिणाम स्वरुप भोकैप्यासै त’ड्पिएर उनको मृ,त्यु भएको भारतीको भनाइ छ । भारतीका

अनुसार राजको दा’ह सं’स्कारमा आएका अर्घाखाँचीका बुद्ध भन्ने एकजना युवाको पनि तीन चार दिनपछि मृ,त्यु भएको छ ।