
सामाजिक अभियान्ता शर्मिला वाइबा र पत्रकार ऋषि धमलाबिच प्रेम सम्बन्ध रहेको कुरा बाहिरिएको छ । रास्ट्रीय स्वतन्त्र पार्टी सर कारबाट बाहिरिँदै गर्दा १२ भाइ पत्रकारको कर्तुत सार्वजनिक गरेका थिए । त्यसलगत्तै पत्रकार ऋषि धमलाले आफुँलाई १०३ डीग्रीको ज्वोरो आएको बताएका थिए ।
त्यसलगतै शर्मीला वाइवाले आफ्नो फेसबुक वालमा ऋषि धमला संग खिचेको फोटो पोस्ट गर्दै लेखेकी छिन, “ऋषि धमलालाई 110 को जोरो आउने अब म बनाउछु.। ” त्यसपछि मिडियामा अन्तरवर्ता दिएपछि फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन, “अहिले मेरो बारेमा एक-अर्कामा टिकाटिप्पणी मिडिया मा आको कुरा सत्य हो। म कानु नी रुपमा जादैछु। म मर्छु सत्य कुरा गर्ने डराउँदिन यो कुरा ध्यान आ कर्षण होस् ,🙏!
Star Online Tv मा दिएको अन्तरवर्तामा उनले बताएकी छिन, ” ऋषि धमला पत्नी एलिजा गौतम क्यानेडामा जाँदा शर्मिला वाइबा ऋषि धमलाको घरमा आएर बस्ने गरेको समेत बताएकी छिन । यो कुरा उनले ऋषि धमलाको ड्राइभर लगाएत अरु धेरैलाई थाहा भएको कुरा समेत बताएकी छिन । उनीहरू विगत ११ वर्षदेखि सम्बन्ध रहेको कुरा समेत आरोप लगाएकी छिन ।
त्यतिमात्र कहाँ होर, उनीहरूको सम्बन्धको बारेमा पत्नी एलिजा गौ तमलाई पनि थाहा भएको कुरा प्रस्ट पारेकी छिन । यसर्थ यो उनको आरोप कति पुष्टि हुन्छ त्यो भने हेर्न बाँकी छ । अब हेरौ उनी संग यसै विषयमा गरिएको कुराकानी
देउजा पनि मुसिए,काठमाडौं आएको बेला केटि खोज्न लगाउथे= वाईबा( भिडियो सहित)
पत्रकार ऋषि धमला र शर्मिला वाईबाको सम्बन्धको बारेमा धेरै नै हलचल मच्चिएको थियो , अनि रातारात सेलायो पनि, अहिले युटुब पत्रकार सन्तोष देउजा पनि विवादमा मुसिएका छन,
सन्तोष देउजाले काठमाडौ आएको बेला होट लमा बस्थे ,र मलाई केटि खोज्न लगाउथे,अनि बिना पैसा शारीरिक सम्पर्क गर्न खोज्थे, अनि सन्तोष देउजाले पनि पैसा तिर्छ? भन्थे, तर त्यो केटिलाई म चिन्दिन,मैले त्यो
केटिलाई दुई हजार तिरिदिए, भिडियोको अर्को पार्ट हेर्नुसत्यस्तै पत्रकार धमलालाई पनि धेरै से,क्स चाहिने,उहाँ चै जो संग पनि सुतिहालौ भन्ने,त्यहि केशमा पत्रकार देउजाले मलाई चितवन बोलाए,बाकी थप भिडियोमा हेर्नू होला,
यो पनि,,ऋण तिर्न ५ महिना अघिमात्र भारत पुगेका राजको भोक प्या सले तड्पिएरै मृत्यु गुल्मीको इस्मा गाउँपालिका– १ का ३४ वर्षीय रा ज भनेर चिनिने युवराज नेपाली परदेशमा यस्तै छोइछि टोको सिकार हुँदा पानीका लागि त’ड्पिएर मृ,त्युवरण गर्न बाध्य भए ।
भारतको नयाँ दिल्ली स्थित बसन्तकुञ्जको एक होटलमा कुकको काम गर्ने राज दुई साता अघि सात दिनसम्म ज्वरोले सिकिस्त परेर कोठामा सुतेका थिए ।
गाउँघरमा लागेको ऋण तिर्न भन्दै पाँच महिना अघि भारत गएका उनी को’रोनाको दोस्रो लहरको सि’कार भएका हुन् ।
उनले अस्पतालमा गएर जँचाएको रिपोर्ट साथीभाइलाई देखाएनन् । उनले रिपोर्ट नदेखाएपछि कोठामा सँगै बस्ने साथीहरुले छाडेर अन्यत्र बसे ।
उनले एक हप्तासम्म कोठामा खान पनि पाएनन् ।श्वास प्रश्वासमा समस्या भएर उनको मृ,त्यु भएको त्यहाँ रहेका नेपाली हरुले जनाए का छन् ।
उनकी २८ वर्षीय श्रीमती, १० र ६ वर्षकी दुई छोरी छन् । पत्नी सिर्ज नाका अनुसार उनी गत वर्ष वैशाखमा पनि को’रोना लहरकै बीच भा रतबाट घर आएका थिए ।
आमाको उपचारमा भएको खर्च, घन बनाउन लागेको खर्च अझै तिर्न बाँकी रहेको उनको भनाइ छ ।
हाल दिल्लीमा रहेकी इस्मकै भारती सुनारका अनुसार राजले अस्प तालबाट जँचाएर फर्किए पछि कसैलाई रिपोर्ट नदेखाएका कारण साथी हरुले को’रोना सं’क्रमण लागेकोआशंकामा साथ छाडे ।
परिणाम स्वरुप भोकैप्यासै त’ड्पिएर उनको मृ,त्यु भएको भारतीको भनाइ छ । भारतीका
अनुसार राजको दा’ह सं’स्कारमा आएका अर्घाखाँचीका बुद्ध भन्ने एकजना युवाको पनि तीन चार दिनपछि मृ,त्यु भएको छ ।