
भारतको गुजरात राज्यस्थित एक विद्यार्थीले दा’जुको ज्यान बचा’ उनका लागि आफ्नो ज्याननै दिएका छन् । १९ वर्षीय नैतिक तन्देल आफना बिरामी दाजुलाई कि’ड्नी दान गर्न चाहन्थे ।यसका लागि शनि’वार उनले अस्प’तालको कोठामा झु न्डि एर आ त्मह त्या गरे ।
तर उनको यो बलिदान चिकित्स’कहरुका कारण काम लाग्न सकेन । चिकित्सक’हरुले दाजुको शरि’रमा प्रत्या’रोपण गर्न नमान्दा उनको मृगौ’ला खेर गएको छ ।जानकारी अनुसार पुलि’सले नैतिक झु न्डि एको कोठा’बाट सु साइ ड नो ट पनि बरा’मद गरेको छ । यसमा मृ तक नैतिकले दाजु कनिषलाई मृगौ’ला दान गर्ने इच्छा जनाएका थिए ।
नैति’कले नोटमा लेखेका थिए ‘दाजु’लाई किड्नी दान गर्न चाहन्छु । यसैले आफ्नै खुसी’ले ज्या न दिँदैछु । यसमा कसै’को हात छैन र मेरो आ त्मह त्याबारे कसैलाई नसोध्नु’होला ।
’उनले नोटमा अगा’डि लेखेका छन्, ‘किड्नी दाजुलाई प्रत्या’रोपण गरिदिनुहोला । बा’की शरिर कुनै आव’श्यक परेको स्थान’मा दिनु होस ।’ नैतिक गुजा’रतको वलसा’डस्थित पारदीका बासिन्दा थिए ।
उनी गुज’रातकै वरनामामा बाबरिया इन्स्टि’च्युट अफ टेक्नो’लोजीमा सेकेन्ड इयरका वि’द्यार्थी थिए। २५ जुन’बाट तेस्रो वर्षको पढाई था ल्ने तयारीमा थिए । नैतिकका पिता अव’काशप्राप्त कर्म’चारी हुन् ।
आमा भने गृहिणी हुन् । परि’वारका साँझ फोनमा नैति’कसँग कुरा भएको थियो । फोनमा कुरा हुँदा उनले कुनै प्रकारको त’नाव प्रकट गरेका थिएनन् ।
जा’नकारी अनुसार नैतिकका दाजु पछिल्लो कयौँ दि:नदेखि बिरा’मी थिए । उनका दुवै मृगौ’ला फेल भएका थिए । त्यहीकारण उनी डाइ’ लिसिस गरिरहेका थिए । समाचा’र अनुसार नैतिकले दाजुको यो पी’ डा देख्न सकेका थिएनन् । उनले दाजु’लाई किड्नी दान गर्ने योजना बनाएका थिए ।
त्यसैले उनले अस्प’तालको कोठा बन्द गरेर आ त्मह त्या गरे । नैतिक’को इच्छा अनुसार परि वार’जनलले जिल्लाको एसएसजी अस्पता’ ललका डाक्टरसँग कि’ड्नी
ट्रान्सप्ला’न्टका लागि सहयोग मागे । तर जब ‘श वलाई अस्पताल लगियो तब डाक्टरले ट्रा’न्सप्लान्ट गर्न इन्कार ग’रिदिए ।