धमलाले मलाई विभिन्न प्रलोभनमा पारी काजु खाई-खाई दिनमा १० चोटिसम्म आइटम- आइटममा गर्थे: शर्मिला वाइबा (भिडियो)

रास्ट्रीय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिँदै गर्दा १२ भाइ पत्रकारको कर्तुत सार्वजनिक गरेका थिए । त्यसलगत्तै पत्रकार ऋषि धमलाले आफुँलाई १०३ डीग्रीको ज्वोरो आएको बताएका थिए ।

त्यसलगतै शर्मीला वाइवाले आफ्नो फेसबुक वालमा ऋषि धमलासंग खिचेको फोटो पोस्ट गर्दै लेखेकी छिन, “ऋषि धमलालाई 110 को जोरो आउने अब म बनाउछु.

त्यसपछि मिडियामा अन्तरवर्ता दिएपछि फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन, “अहिले मेरो बारेमा एक-अर्कामा टिकाटिप्पणी मिडिया मा आको कुरा सत्य हो। म कानुनी रुपमा जादैछु। म मर्छु सत्य कुरा गर्ने डराउँदिन यो कुरा ध्यान आकर्षण होस् ,🙏!

Star Online Tv मा दिएको अन्तरवर्तामा उनले बताएकी छिन, ” ऋषि धमला पत्नी एलिजा गौतम क्यानेडामा जाँदा शर्मिला वाइबा ऋषि धमलाको घरमा आएर बस्ने गरेको समेत बताएकी छिन । यो कुरा उनले ऋषि धमलाको ड्राइभर लगाएत अरु धेरैलाई थाहा भएको कुरा समेत बताएकी छिन । उनीहरू विगत ११ वर्षदेखि सम्बन्ध रहेको कुरा समेत आरोप लगाएकी छिन ।

त्यतिमात्र कहाँ होर, उनीहरूको सम्बन्धको बारेमा पत्नी एलिजा गौतमलाई पनि थाहा भएको कुरा प्रस्ट पारेकी छिन । यसर्थ यो उनको आरोप कति पुष्टि हुन्छ त्यो भने हेर्न बाँकी छ । अब हेरौ उनी संग यसै विषयमा गरिएको कुराकानी

देउजा पनि मुसिए,काठमाडौं आएको बेला केटि खोज्न लगाउथे= वाईबा( भिडियो सहित)
पत्रकार ऋषि धमला र शर्मिला वाईबाको सम्बन्धको बारेमा धेरै नै हलचल मच्चिएको थियो , अनि रातारात सेलायो पनि, अहिले युटुब पत्रकार सन्तोष देउजा पनि विवादमा मुसिएका छन,

सन्तोष देउजाले काठमाडौ आएको बेला होट लमा बस्थे ,र मलाई केटि खोज्न लगाउथे,अनि बिना पैसा शारीरिक सम्पर्क गर्न खोज्थे, अनि सन्तोष देउजाले पनि पैसा तिर्छ? भन्थे, तर त्यो केटिलाई म चिन्दिन,मैले त्यो

केटिलाई दुई हजार तिरिदिए, भिडियोको अर्को पार्ट हेर्नुसत्यस्तै पत्रकार धमलालाई पनि धेरै से,क्स चाहिने,उहाँ चै जो संग पनि सुतिहालौ भन्ने,त्यहि केशमा पत्रकार देउजाले मलाई चितवन बोलाए,बाकी थप भिडियोमा हेर्नू होला,