
रुपन्देहीको सैनामैना नगरपालिका–१० झिम झिमे बस्ने १४ वर्षीया सीता ज्ञवा लीलाई स्था नीय २२ वर्षीया सो निया रे श्मीले शनिबार झारफुक गर्ने बहानामा कुटपिट गर्दा मृ,त्यु भएको छ
उक्त मृ,त्यु प्रकरणमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। कान दुखेर बिरामी परेकी सैनामैना नगर पालिका वडा नम्बर १० की १४ वर्षीया सीता ज्ञवालीको झारफुक गर्ने बहानामा दिइएको चरम यातनापछि गत फागुन २० गते राति मृत्यु भएको थियो।
सीता कानसम्बन्धी बिरामी भएकी, पटक पटक अस्प ताल लगेर चेकजाँच गरी औष धि सेवन गर्दा निको नभ एको हुँदा माता भन्ने सोनिया रेश्मीले झारफुक गरी ठि क पार्छिन् भन्ने लागेर उनको घरमा लगेको बताएका छ न्।
सोनिया रेश्मीले सीता ज्ञवालीलाई झार फुक गर्दै लछार पछार पारी भुइँमा लडाइ कुटपिट गर्दा सोही ठाउँमा नै मृ,त्यु भएको प्रहरीले जनाएको छ।
बालिका सीता ज्ञवा लीको ह,त्या आ,रोपमा प्रहरीले १७ जनाला ई पक्राउ गरी अनुसन्धान सुरु गरेको जना एको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शनि बार एक विज्ञ प्ति जारी गर्दै घटनामा संल ग्न झाँक्री सोनि या रेश्मी सहित सोही रात सीताको दाहसंस्कार मा संलग्न १७ जना लाई प,क्राउ गरी सुक्ष्म अनुसन्धान थालि एको छ ।
सीताको शव राति नै घरपरिवाले कपिलवस्तु जिल्लाको लक्ष्मणघाटमा लगेर जलाएको खुलेको छ ।
दाहसंस्कारको लागि जाँदा र दाहसंस्कार गरी फर्किंदा को पूर्वपश्चिम महेन्द्रराजमार्ग मा रहेका सीसीटीभीहरुको फुटेज समेत प्रहरीले संकलन गरेको छ । फुटेजका आ धारमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।