काठमाडौंबाट उडेको बुद्ध एयरमा समस्या देखिएपछि

काठमाडाैं। काठमाडौंबाट सुर्खेतका लागि उडे को बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिचबाटोबाटै फर्किएको छ। बुद्ध ए यरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको बुद्ध एयरले जनाएको छ।

जहाज स-कुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ। जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिर हेको बुद्ध एयरले जनाएको छ। ६२ जना यात्रुलाई अर्को जहाजमार्फ त सुरक्षित गन्तब्यमा पठाउने बुद्ध एयरले जानकारी दिएको छ।

अन्य समाचार / वीरगन्ज महानगरपालिकाका नेपाली राष्ट्रिय क्रि केट टिमका दुई खेलाडीलाई मोटरसाइकल दिने घोषणा गरेको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग–२ मा देशकाे शिर उचाेँ राखे काे भन्दै वीरगञ्जका क्रिकेट आसीफ शेष र आरीफ शेषलाई

महानगरपालिकाले मोटरसाइकल दिने मेयर राजेशमान सिंहले घोष णा गरेका हुन् । वीरगञ्ज निवासी उनीहरू सहोदर दाजुभाइ हुन् ।

विश्व मानचित्रमा नेपालको नाम जाज्वल्य पार्ने खेलमा वीरगन्जका खेलाडीहरू ओपनिङ ब्याट्सम्यान आसिफ शेष र अलराउण्डर आरिफ शेषले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै मेयर सिंहले दुबैलाई पुरस्कार स्वरुप मोटरसाइकल प्रदान गर्ने उनले जनाएका छन् ।

महानगरपालिकाले नेपाललाई ग्लोबल क्वालिफायरमा पुर्‍याई राष्ट्रको शिर उच्च बनाउने नेपाली क्रिकेट टोलीलाई पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकाे छ ।