जब’र्जस्ती गर्भवती बनाइदिएपछि रिसाइन् नीता ढुंगाना !

काठमाडौँ । अभिनेत्री नीता ढुंगानाले युट्यबुरले भ्रा’म’क हेडलाइन राखेर नकारात्मक प्रभाव पारेको भन्दै फेसबुकमा असन्तुष्टि जा’हेर गरेकी छिन् ।

आफूले म्युजिक भिडियोमा निर्वाह गरेको भूमिकालाई व्यक्तिगत जीवनसँग जोडेर ज’बर्ज’स्ती गर्भ’व’ती बनाएको भन्दै उनले प्रेस काउन्सिलको ध्यानाकर्षण पनि गराएकी छिन् ।

आफूले अभिनय गरेको एउटा गीतको सार्वजनिक कार्यक्रममा उप स्थित नीताले आफूले काम गरेका सिर्जना सन्तान जस्तै लाग्ने अभि व्य’क्ति दिएकी थिइन् । उनको यही भनाइलाई युट्युबरले नीता ग’ र्भव’ती भएको आसयको शीर्षक राखेर सार्वजनिक गरेका थिए ।

यसरी भ्रा’म’क हेडलाइन राख्ने युट्यबु च्यानलको स्क्रिनसट राख्दै नीताले लेखेकी छिन्, ‘ कलाकार भएपछि विभिन्न चरित्र निर्वाह गर्नु पर्ने हुन्छ । विभिन्न चरित्र निभाउने क्रममा हामीले आफ्नो कर्म र धर्म निर्वाह गरिरहेका हुन्छौँ ।

तर, सिनेमा वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्र लाई पत्रकारले समाचार सम्प्रेषण गर्दा कलाकारको वास्तविक जि वनमा त्यस्ता घ टना भएको भन्ने आसय दिने भ्रामक हेडलाइन राख्ने र साना ठूला सामाजिक संजाल संचालकले त्यहाँका दृश्यहरुको ग लत तरिकाले प्रस्तुत गर्ने गरेको कुरा नौलो हैन ।

यस्ता कृयाकलापले धेरै कलाकारको जीवनमा नकारात्मक प्रभाव पारिरहेको छ । यस्तो प्रचलनप्रति मेरो घोर भत्स’र्ना छ । बिहीबार मात्र म अभिनित मरिहत्ते बोलको म्युजिक भिडियो सार्वजनिक गर्नका लागि एक पत्रकार सम्मेलन भएको थियो ।

तर, त्यहाँ पुगेका पत्रकारले भिडियोको कुरालाई मेरो व्यक्तिगत जि वनसँग जोडेर भ्रा’म’क हेडलाइन राखेका छन् । जुन आपत्तिजनक छ । मेरो जीवनमा यसले नकारात्मक प्रभाव पारेको छ । यस्ता क्रियाक लाप प्रति प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाहान्छु ।’