४ पटक सम्म फिर्ता ल्याए तर ५ औ पटक मा बेपत्ता भइन् रञ्जु ( भिडियो सहित )

४ पटक सम्म फिर्ता ल्याए तर ५ औ पटक मा बेपत्ता भइन् रञ्जु, छोरालाई आमा होइन दिदि भन भन्दै कुटपिट बारा जिल्ला को सिमरा बाट बिगत ८ महिना देखि रञ्जु के.सि बेपत्ता छिन्।

दिदी को घर जान्छु भनेर निस्केकी रञ्जु ८ महिना बितिसक्दा पनि घ र फर्केकी छैनन्। घर नफर्के पनि बेला बेला मा सम्पर्क गरेर सम्बन्ध

विच्छेदको कागजात तयार पार्न भन्ने अनि आफू आएर सम्बन्ध विच्छेद गर्ने उनले भन्ने गरेकी छन्।

विगत मा पनि ४ पटक सम्म रञ्जु बेपत्ता भएको को र पछी मिलापत्र गरेर घर राखेको श्रीमान कमल थापाले बताए।

विगत ८ महिना देखि घरमा नफर्किएपछि बाध्य भएर मिडिया सामु आउन परेकाे भन्दै उनले रञ्जुलाई देखे आफुलाई सम्पर्क गर्न आ ग्रह गरे।